
११ असार, नेपालगञ्ज/ उप प्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र सहरी विकास मन्त्रालयका मन्त्री ईस्तियाक राई लगायत सभासदहरुको उपसिथतमा बांकेको खजुरा स्थित क्यान्सर अस्पतालको सेवा शुभारम्भ गर्नुभएको छ ।
खजुरामा अस्पतालको भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न भई ओपिडी सेवा सुरु गरिएकोअस्पताल विकास समितिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले खजुरा स्थित क्यान्सर अस्पतालको एक समारोह बीच उदघाटन गर्नुभएको हो ।
हाम्रो संरचना । ११ असार २०७५, सोमबार १५:०१