५ महिनामा वर्तमान सरकारले गरेको प्रगती विवरण सार्वजनीक: पूर्ण पाठसहित


२८ साउन, काठमाडौं/  वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो ५ महिने कार्यकालको प्रगति विवरण लिखित रुपमा सार्वजनिक गरेको छ ।

५ महिनामा आफुले नेतृत्व गरेपछी बर्तमान सरकारले गरेको  महत्वपूर्णकामहरु शिर्षकमा प्रकाशित उक्त ७८ पृष्ठ लामो प्रगति विवरणमा  असार मसान्त सम्म ५ महिनामा गरेका उल्लेखनीय कार्यहरुको विवरण प्रकाशित गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले प्रकासन गरेको उक्त प्रगती विवणमा यातायात क्षेत्रको सिण्डिकेट अन्त्यः, सुशासनका लागि महत्वपूर्ण कार्यहरु थालनी,सुन तस्करमाथि कारवाही र तस्करी नियन्त्रणमा प्रभावकारी कदम,विकास निर्माणको ढिलासुस्ती हटाउने कदम गरिएको देखि विदेश सम्बन्ध विस्तार भएको सम्म सरकारले सार्वजनिक गरेको प्रगति विवरणमा उल्लेख गरिएको छ ।

सरकारले सार्वजनिक गरेको प्रगति विवरणमा धेरै बिषयमा काम सुरु भएका छन् भने कतिपय बिषय सुरुवातका क्रममा पनी रहेका छन ।यस अघि कुनै पनी सरकारले यसरी सर्वजनीक नगर्ने गरेको यस्तो किसिमको प्रगती विवरण वर्तमान सरकारले सरल तरिकाले प्रगति विवरणमा सार्वजनीक गरेको छ । जुन बृस्तीत विवरण हेर्न र पढन तलको लिंकमा क्लिक्स गर्नुहोला

बर्तमान केपी ओली सरकारले पाँच महिनामा गरेको कामको विवरण सारु हेर्नुहोस् ग्राफिक्स:….