हाम्रो संरचना बिहिबार, कार्तिक ११, २०७८ 838 Views


३१ साउन, नेपालगञ्ज/ नेपाल प्रहरीका ४ डिआइजी र २७ एसएसपीको सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले गरेको सरुवा सुचि अनुसार डिआइजी महेश बिक्रम शाह प्रदेश प्रहरी कार्यालय प्रदेश नं ६ सुर्खेत, सुरेश बिक्रम शाह प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालय, सुरज केसी प्रदेश प्रहरी कार्यालय प्रदेश नं ७ दिपायल, धिरु बस्नेत प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय नक्सालमा सरुवा भएका हुन् ।

डिआइजी सरुवा कहाँ ?

एसएसपीको सरुवा कहाँ ?