हाम्रो संरचना शनिबार, कार्तिक ६, २०७८ 679 Views

यातायात मजदुर र सरकारबीच आठ बुँदे सहमति भएको छ । मुलुकी संहिताको विरोधमा यातायात मजदुर आन्दोलनमा थिए । सहमति पछि यातायात मजदुरले आफ्नो आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।