खगेन्द्र दुलालले ल्याए ‘आमा’ (भिडियो सहित)

१९ जेठ, काठमाडौं /  नेपालि सांगीतिक बजारमा गीतको वर्षा भइरहेको बेला गायक खगेन्द्र दुलालले ‘आमा’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई गायीका धना परियार साथ दिएकी छिन् ।
अशोक शाहिको उत्कृष्ट सिर्जनामा रुद्र शाहिले संगित गरेका छन् भने गायक खगेन्द्र दुलाल र गायिका धना परियारले सुमधुर स्वर दिएका छन्।

उक्त म्युजिक भिडीयोमा अशोक बिकको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा विजय लामाले भिडियो छायांकन गरेका छन् ।
विजय तिखातरीको सम्पादनमा रहेको लोकगितको म्युजिक भिडियो हिम सम्झौता डिजिटलले व्यबस्थापना गरेको छ । यस गीतको म्युजिक भिडियोमा मोडेल बिमल अधिकारी, सगुन शाहि र काजलको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

हेरौ भिडियो ।