शुभकामना समबेदना गीत बाट मनोनय मा परेका सर्बोत्कृष्ट नवगायक बिर्ख विश्वकर्मा

२५ जेष्ठ काठमाडौं । साधना म्युजिक अवार्ड २०७६ को विभिन्न बिधाका मनोनयन सार्वजनिक कार्यक्रममा सर्वात्कृष्ट नव लोकदोहोरी गायक बिर्ख विश्वकर्मा शुभकामना समबेदना बोलको गितबाट मनोनयनमा परेका हुन । उनी संगै राम गोपाली रन्जित परियार, बसन्त बिक, दिनेश छेत्री पनि सर्वात्कृष्ट नव गायक तर्फको नेमिनेशनमा परेका छन् ।

आफुलाई भोट गरी टप वानमा पुराउनको लागि मोवाईलको म्यासेज बक्समा गई ‘एसएमए’ टाईप गरि ०४० लेखि ३८६८७ मा म्यासेज पठाउन अनुरोध गरेका छन् ।