३१ जना प्रमुख जिल्ला अधिकारीको सरुवा

१२ भदौ, काठमाडौं/ गृह मन्त्रालयले ३१ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।