२२ मंसिर, नेपालगञ्ज/ जिल्ला प्रशासन कार्यालय बांकेले आईतबार सांझ अबेर एक सूचना जारि गरेर कोहलपुर क्षेत्रमा सम्भाबित दुर्घटना तथा क्षती रोक्नलाई कोहलपुर क्षेत्रमा चारकिल्ला तोकेर निषेधित क्षेत्र घोषणा गरेको छ ।
कोहलपुरमा आईतबार बिहान भएको घटनालाई लिएर स्थानिय प्रशासनले जिल्ला स्थित राजनितिक दलका प्रतिनिधि, सुरक्षा समितिका पदाधिकारीहरुसंगको बैठक पछी घटनापछी कोहलपुरमा उत्पन्न परिस्थिती प्रती दु:ख ब्यक्त गर्दै शान्ती सुरक्षा कायम गराइ राख्नका सबैसंग अपिल समेत गरिेको छ ।
कोहलपुर घटनामा घाईत भएका प्रदर्शनकारी ब्यक्तीहरुको नामावली:
हाम्रो संरचना । २२ मंसिर २०७६, आईतवार २२:४१