कोहलपुर घटनाका सम्वन्धमा सर्बपक्षिय बैठकले गरेका निर्णयहरु…..

फोटो : फाइल कोहलपुर चौराहको एमिनिेशन तस्बीर

२३, मंसिर, नेपालगञ्ज/ कोहलपुर घटनामा उत्पन्न परिस्थितीलाई लिएर सोमबार कोहलपुरको पिपरी स्थित कृर्षि तालीम केन्द्रको परिसरमा सर्बपक्षीय बैठकको आयोजना गरि बिभिन्न निर्णय गरिएको छ ।

प्रदेश नम्बर ५ का कार्यबहाक प्रहरी प्रमुख नर बहादुर केसी, बांके निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्याय, राष्ट्रिय अनुसन्धान बिभाग, जिल्ला प्रहरी कार्यालय बांके, शसस्त्र प्रहरी, नेपाली सेनाका  जिल्ला स्थित प्रमुखहरु तथा प्रतिनिधिहरु, कोहलपुर क्षेत्रका राजनितिक दल तथा बिभिन्न समाजिक संघ/संस्थाहरुका प्रतिनिधिहरुको सहभागीतामा कोहलपुर घटनामा उत्पन्न परिस्थितीका बिषयमा छलफल गरि बिभिन्न निर्णयहरु गरिएको छ ।

बैठकले गरेका निर्णयहरु……