हाम्रो संरचना बिहिबार, कार्तिक ११, २०७८ 525 Views

 २६ मंसिर,काठमाडौँ/सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर बिहीबार बेलुका भूकम्प गएको छ ।

साँझ ७ बजेर ११ मिनेटमा सिन्धुपाल्चोकको सर्माथाङ आसपास केन्द्रविन्दु भएको ४.८ म्याग्निच्यूडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

सो धक्का काठमाडौंसम्म महसुस गरिएको थियो ।यो नयाँ भूकम्प नभइ विनाशकारी ‘गोरखा भूकम्प’कै पराकम्पन भएको केन्द्रले जानकारी दिएको छ ।