हाम्रो संरचना आइतवार, कार्तिक ९, २०७७ 169 Views

२ जेष्ठ,काठमाडौँ / नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७७/0७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७७/0७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वर्तमान सरकारको अबको कार्यदिशा पूर्वाधार निर्माण, शिक्षा,स्वास्थ्य रोजगारी र आर्थिक उन्नती हुने बताउनु भएको छ ।

दुवै सदनको संयुक्त बैठकमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रम पूर्णपाठ:-