हाम्रो संरचना सोमवार, असार २९, २०७७ 112 Views

१२ जेष्ठ, नेपालगञ्ज/ विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा

सोमबार विहान सम्म  थप ७२ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ सय ७५ पुगेको छ ।

सोमबार संक्रमण पुष्टि भएकाहरुमा धनुषा, कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सुनसरी, बर्दिया, बाँके र दैलेखका  छन् ।

संक्रमितहरु धनुषाका ३ जना, कपिलवस्तुका ३ जना, काठमाडौंको टोखा र बुढानीलकण्ठका ३ जना, बारा कलैयाका २ जना, रौतहटका २६ जना, सप्तरीका २ जना, बर्दियाका १ जना, बाँकेका 4 जना रहेका छन् । त्यस्तै बारा गढीमाईका २१ जना र दैलेखका सात जना रहेका छन् ।