हाम्रो संरचना बुधबार, कार्तिक १०, २०७८ 261 Views

जेष्ठ नेपालगञ्ज/कोरोना भाइरसबाटसंक्रमित हुनेको संख्या १४०१ पुगेको छ ।

शनिबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले संक्रमितको संख्या १४०१ पुगेको जानकारी दिनुभएको छ।

पछिल्लो २४ घण्टामा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो ।