कर्णाली प्रदेश सभामा मन्त्री ज्वालाबाट ३३ अर्ब ७४ करोडको बजेट प्रस्ततु (पूर्ण पाठ सहित)

१ असार,सुर्खेत/  कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रदेश सभामा प्रस्तुत गर्नुभएको छ ।

मन्त्री ज्वालाले आगामी आर्थिक वर्षमा प्रस्ताव गरिएका कार्यक्रम तथा आयोजना कार्यान्वयन गर्न ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट ल्याउनु भएको छ । विनियोजित बजेट मध्य पुँजीगत तर्फ १९ अर्ब ६ करोड ९१ लख २१ हजार ५७%   र चालुतर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार ३४% रहेको छ ।

बजेटको पूर्णपाठः Click 

 

सम्बन्धित शीर्षक