हाम्रो संरचना शुक्रबार, कार्तिक ७, २०७७ 277 Views

५ आषाढ, नेपालगञ्ज/  नेपालगञ्ज स्थित भेरी अस्पतालले शुक्रबार, साँझ ६ बजे एक सूचना जारि गरि आफनो ल्याबमा परिक्षण गर्न आएका स्वाबहरु मध्य पछील्लो २४ घन्टामा बांके रबर्दिया जिल्लाका २१ जना कोरोना संक्रमित रहेको पाइएको जानकारी गराएको छ ।

अस्पतालले जारि गरेको सूचनामा नयां संक्रमितहरुको विवरण निम्न बमोजिमको रहेको छ …..