हाम्रो संरचना बिहिबार, साउन २२, २०७७ 90 Views

२५ असार, सुर्खेत/  अध्यावधिक विवरण अनुसार कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १५६१ पुगेको छ ।
पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, सुर्खेत र प्रदेश अस्पताल प्रयोगशाला सुर्खेतमा १ जना दैलेखका र ५ जना सुर्खेतका गरि ६ जना संक्रमितहरु फेला परेका छन ।

त्यसैगरि चौरजहारी स्थित पश्चिम रुकुममा स्थापना गरिएको पिसिआर परिक्षणमा जाजरकोटका १ जना रुकुम पश्चिमका ४ जना गरि ५ जना फेला परेका छन ।
पछील्लो पटक गरिएको परिक्षणमा कर्णाली प्रदेशमा बिहिबार थप ११ जना संक्रमितहरु फेला परेका छन ।
कर्णाली प्रदेशमा कोरोनको संक्रमणबाट हाल सम्म निको हुनेको संख्या १३२१ पुगेको छ ।