२८ असार, नेपालगञ्ज/ शनिबार राती करीब १ बजे नेपालगञ्ज तर्फ आउदै गरेको बा १६ च २०७९ नम्बरको कार कारकादो नजिकै सडकमा रहेको डिभाईडरसंग ठोक्किएर दुर्घटना भएको छ ।
नेपालगञ्जका २८ बर्षिय निखिल अग्रवालले चलाएको उक्त कारमा १ जना युवती पनि दुर्घटनामा घाईत भएको र दुबै जनाको नेपालगञ्ज स्थित नर्सिंगहोममा उपचार भइरहेको र घटनाको आवश्यक थप अनुसन्धान भईरहको प्रहरीले जानकारी दिएको छ ।
हाम्रो संरचना । २८ असार २०७७, आईतवार १५:००