श्रीमान जनता जनार्दन ज्यू !
बांकेको नेपालगञ्जमा आरटि पिसिआर बिधिबाट कोरोना भाइरस छडके चेक जांचबाट नेपालगञ्जको त्रिभुवन चौकमा मिठाई पसल गर्ने एक जना मिठाइृ साउ जी, आन्तरिक रावश्व कार्यालय, यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा कार्यरत राष्टसेवक कर्मचारी, त्रिभुवन चौकमा कामका लागि बर्दिया बासगढी वडानम्बर ४ बाट आएकी एक जना ब्यक्ती, बर्दिया जिल्लाका एक जना सिनियर पत्रकार, नेपालगञ्ज कारागारका एक जना कैदी र एक जना सुरक्षाकर्मिमा कुनै पूर्व संकेत र कतै कुनै यात्रा नगरेका र नगएका, न आएका ब्यक्तीलाई कोरोना पोजेटिभ पाइएकाले कोरोना समूदायका, जो कोही ब्यक्तीमा हुन सक्ने र सर्ने सम्भावना भएकाले कोरोना बाट बच्न सावधानी अपनाउन अनुरोध गर्दर्छौ ।
www.hamrosamrachana.com
हाम्रो संरचना । ११ श्रावण २०७७, आईतवार १४:३०