हाम्रो संरचना शुक्रबार, कार्तिक ७, २०७७ 113 Views

२६ साउन, धनगढी/ आईतबार राती देखी लगातार परेको बर्षाले धनगढीको मूख्य बजार क्षेत्र मिलन चोक, बिशालनगर, राष्ट्र बैंक पछाडि, उत्तरबेहडी,एलएन चोक, लगायतका अधिकांश क्षेत्र डुबानमा परेको छ। तस्बिर: दिनेश खबर