नेपाली कांग्रेसले १० वटा विभागहरुमा प्रमुख,उप–प्रमुख, सचिव र सदस्यहरु मनोनित ग–यो

२६ साउन, काठमाडौं / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप १० वटा विभागहरुमा प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरु मनोनित गर्नुभएको छ ।
सभापति देउवाले कांग्रेसको विधान २०१७ को धारा २५ (९) बमोजिम मनोनित गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।
कांग्रेसले विधान संशोधन गरेर विभागहरुको संख्या ४७ पुर्याएको छ ।

बिभागमा रहनुभएक ब्यक्तीहरुको नामावली थाहपाउन यहां क्लिक्स गर्नुहोस……