हाम्रो संरचना शनिबार, बैशाख २५, २०७८ 385 Views

३ बैशाख, नेपालगञ्ज/ पछिल्लो२४ घण्टामा बाँकेमा गरिएको परिक्षणमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको पाइएको छ।
पछिल्लो गत २४ घन्टामा बाँकेमा १८३ वटा नमुना परिक्षण गरिएकोमा १२७ जनामा संक्रमण भेटिएको र जसअनुसार संक्रमित ६९.४ प्रतिशत रहेको छ।

शुक्रवार भेरी अस्पताल बाट जारी गरिएको सूचना अनुसार संक्रमित हररूको विवरण

एकै दिनमा हाल सम्म कै धेरै संख्यामा संक्रमित पहिचान भएको नेपालगञ्ज स्थित कोरोना क्राइसिस ब्यवस्थापन समिती ले जनाएको छ ।
आजको रिपोर्टले बाँकेमा COVID-19 संक्रमण समुदायस्तरमा व्यापक रुपमा फैलिसकेको इंगित गरेको छ ।