२८ बैशाख,नेपालगञ्ज/ बांके जिल्लाको नेपालगञ्ज स्थित भेरी अस्पताल र कोहलपुर स्थित मेडिकल कलेजमा हिजो बैशाख २७ गते सोमबार सांझ ४ बजे देखी आज मंगलबार बिहान ६ बजे सम्म करीब १४ घण्टाको बीचमा १६ जना कोरोना संक्रमित ब्यक्तीहरुको दु:खद निधन भएको छ ।
कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटि बांकेका फोकल पर्सन तेज वलीका अनुसार हिजो सांझ देखी आज बिहान सम्म मृत्यु हुनुहुने ब्यक्तीहरुको नेपाली सेनाको सहयोगमा शवहरुलाई ब्यवस्थापन गरिदैछ ।
१४ घण्टाको बीचमा निम्न बमोजिमका ब्यक्तीहरुको दु:खद निधन भएको छ ।
१९२) बर्ष ३५ महिला
कोहलपुर नपा- ८ बाँके
RT-PCR : २०७८/१/२७, १५:३० बजे
भर्ना : २०७८/१/२४, नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर
मृत्यु : २०७८/१/२७ गते ०४:०० बजे
१९३) बर्ष ६८ पुरुष
नेपालगञ्ज- १० बाँके
RT-PCR : २०७८/१/२५, भेरी
भर्ना : २०७८/१/२५, भेरी
मृत्यु : २०७८/१/२७ गते साँझ ५:४० बजे
१९४) बर्ष ६२ पुरुष
कोहलपुर नपा ८ बाँके
RT-PCR : २०७८/१/२७, NGMC (नेपालगञ्ज मेडिकल कलेज )
भर्ना : २०७८/१/२७,NGMC कोहलपुर
मृत्यु : २०७८/१/२७ गते साँझ ७: १५ बजे
१९५) बर्ष ८८ पुरुष
खजुरा गापा – २ बाँके
RT-PCR : २०७८/१/२६, एन्टिजेन खजुरा
भर्ना : २०७८/१/२६ , होम आइसोलेसन
मृत्यु : २०७८/१/२७ गते रात्री ११:१० बजे
१९६) बर्ष ५२ पुरुष
खजुरा गापा- ३ बाँके
RT-PCR : २०७८/१/११, भेरी
भर्ना : २०७८/१/१८, भेरी
मृत्यु : २०७८/१/२८ गते विहान ४:०० बजे
१९७) बर्ष ४५ महिला
जानकी गापा-४ बाँके
RT-PCR : २०७८/१/२५, भेरी
भर्ना : २०७८/१/२७, भेरी
मृत्यु : २०७८/१/२८ गते विहान ४:०० बजे
अन्य जिल्लाका…….
१४२) बर्ष ८५ पुरुष
बढैयाताल- १ बर्दिया
RT-PCR : २०७८/१/२३, एन्टिजेन, बर्दिया
भर्ना : २०७८/१/२७, भेरी
मृत्यु : २०७८/१/२८ गते ०४:०० बजे
१४३) बर्ष ७३ पुरुष
बाँसगढी नपा- ९ बर्दिया
RT-PCR : २०७८/१/२२, भेरी
भर्ना : २०७८/१/२१, भेरी
मृत्यु : २०७८/१/२७ गते १६:३० बजे सम्पर्क ब्यक्तिको नं.
१४४) बर्ष २१ पुरुष
गुलरिया नपा- ६ बर्दिया
RT-PCR : २०७८/१/१७, बर्दिया
भर्ना : २०७८/१/२५, भेरी
मृत्यु : २०७८/१/२७ गते १८:०० बजे
१४५) बर्ष ५३ पुरुष
सिस्ने गापा- ३ रुकुम पुर्ब
RT-PCR : २०७८/१/२६, भेरी
भर्ना : २०७८/१/२६, भेरी
मृत्यु : २०७८/१/२७ गते २०:०० बजे
१४६) बर्ष ६३ महिला
बारबर्दिया- ६ बर्दिया
RT-PCR : २०७८/१/०८, भेरी
भर्ना : २०७८/१/२६, भेरी
मृत्यु : २०७८/१/२७ गते २२:०० बजे
१४७) बर्ष ७८ महिला
बढैयाताल- ३ बर्दिया
RT-PCR : २०७८/१/२३, सोरहवा
भर्ना : २०७८/१/२४, भेरी
मृत्यु : २०७८/१/२८ गते ०५:३० बजे
१४८) बर्ष ६० पुरुष
बाँसगढी नपा- ५ बर्दिया
RT-PCR : २०७८/१/२५, NGMC ( नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर)
भर्ना : २०७८/१/२५ नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर
मृत्यु : २०७८/१/२७ गते २२:०० बजे
१४९) बर्ष ६१ पुरुष
पुनर्बास- ३ कंचनपुर
Pcr : २०७८/१/२७, कंचनपुर
भर्ना : २०७८/१/२७ ,NGMC कोहलपुर
मृत्युु : २०७८/१/२७ गते २३:३० बजे
१५०) बर्ष ४२ महिला
ठेगानाः बांसगढी, बर्दिया ।
PCR: २०७८।०१।२६ गते ।
भर्नाः २०७८।०१।२६ गते ।आर्मी अस्पताल
मृत्युः २०७८।०१।२७ गते १३:१५ बजे ।
१५१) बर्ष ४५ पुरुष
ठेगानाः ठाकुरबाबा न.पा.-३, बर्दिया ।
PCR: २०७८।०१।२७ गते ।
भर्नाः २०७८।०१।२६ गते । आर्मी अस्पताल
मृत्युः २०७८।०१।२७ गते २३:०५ बजे ।
यो बिवरण संगै बांके जिल्लाका मात्र कोरोना संक्रमित भएका मध्य १९७ जनाको मृत्यु भईसकेको छ । त्यसैगरी कोरोनाका गम्भीर बिरामी भई उपचारको लागि कोहलपुर स्थित मेडिकल कलेज र भेरी अस्पताल आउने गरेकोमा त्यस मध्य हाल सम्म बाहिरी जिल्लाहरु बर्दिया, कैलाली, दांग, सुर्खेत, दैलेख, रुकुम लगायतका जिल्लाका १५१ जनाको मृत्यु भईसकेको छ ।
हाम्रो संरचना । २८ बैशाख २०७८, मंगलवार १०:१६