
३० बैशाख, नेपालगञ्ज / बांकेको नेपालगञ्ज स्थित भेरी अस्पताल र मेडिक कलेज कोहलपुर र नेपालगञ्जमा गरी हिजो सांझ बुधबार देखी बिहिबार बिहान सम्म थप १० जना कोरोना संक्रमित ब्यक्तीहरुको मृत्यु भएको छ ।
बांके कोरोना क्राइसिस म्यानेजमेन्ट समितिका फोकल पर्सन तेज वलीका अनुसार गए राती दांगका २ जना बर्दियाका २ जना र बांके जिल्लाका ६ जनाको गरी आज बिहिबार बिहान ८ बजे सम्म १० जनाको दु:खद निधन भएको छ ।
यो बिवरण सगै बांकेमा हाल सम्म २१४ र अन्य जिल्लाका १६३ जना गरी हाल सम्म ३७७ जनाले कोरोना संक्रमणको कारण ज्यानगुमाई सक्नुभएको छ । कोरोना संक्रमित मध्य करीब ९८ प्रतिशत अर्थात प्रत्यक १०० जनामा १ वा २ जनाको मात्र ज्यान जाने गरेको अन्य सकुशल डिसचार्ज हुदै आउनु भएको छ ।
गएराती मृत्यु हुनेहरुको बिवरण:-
२०९) बर्ष ४३ महिला नेपालगञ्ज-१ बांके
RT-PCR : २०७८/१/१५, भेरी
भर्ना : २०७८/१/१९ भेरी
मृत्यु : २०७८/१/२९ गते १६:४५ बजे
२१०) बर्ष ५० महिला डुडुवा गापा- ३ बांके
RT-PCR: २०७८/१/२९ नेपालगञ्ज मेडिकल कलेज
भर्ना : २०७८/१/२८ नेपालगञ्ज मेडिकल कलेज, नेपालगञ्ज
मृत्यु : २०७८/१/३० गते ०१:०० बजे
२११) बर्ष ४२ पुरुष नरैनापुर गापा-५ बांके
RT-PCR : २०७८/१/२९ NGMC
भर्ना :२०७८/०१/२८ NGMC नेपालगञ्ज
मृत्यु : २०७८/१/३० गते ०२:४५ बजे
२१२) बर्ष ७५ महिला नेपालगञ्ज उमनपा १२ बांके
RT-PCR : २०७८/१/२९ , NCMC
भर्ना : २०७८/१/२८ NGMC नेपालगञ्ज
मृत्यु: २०७८/१/३० गते ०३ :४५ बजे सम्पर्क
२१३) बर्ष ६४ पुरुष बैजनाथ गापा-६ बांके
RT-PCR : २०७८/१/१७ , NGMC
भर्ना : २०७८/१/१९, NGMC कोहलपुर
मृत्यु : २०७८/१/३० गते ०४:३० बजे
२१४ ) बर्ष २९ महिला नेपालगञ्ज उमनपा- १२ बांके
RT-PCR : २०७८/१/२९, एन्टिजेन नेपालगञ्ज
भर्ना : २०७८/१/२९ ,नारी आइसोलेसन सेन्टर , नेपालगञ्ज
मृत्यु : २०७८/१/३० गते ०८:०० बजे , भेरी अस्पताल
अन्य जिल्ला दांग र वर्दियाका
१६०) बर्ष ५६ महिला राजापुर – ६ बर्दिया
RT-PCR: २०७८/१/१८ नेपालगञ्ज मेडिकल कलेज
भर्ना : २०७८/१/२९ भेरी
मृत्यु : २०७८/१/२९ गते १९:४५ बजे
१६१) बर्ष ४३ पुरुष तुल्सीपुर उमनपा- ६ दाङ
RT-PCR : २०७८/१/१७ , दाङ
भर्ना : २०७८/१/२९, NGMC कोहलपुर
मृत्यु : २०७८/१/२९ गते २०:४५ बजे
१६२) बर्ष ३२ महिला गुलरिया नपा= ८ बर्दिया
RT-PCR : २०७८/१/१७ भेरी
भर्ना : २०७८/०१/१७ भेरी
मृत्यु: २०७८/१/२९ गते २२:३५ बजे
१६३) बर्ष ३५ महिला तुल्सीपुर उमनपा- ५ दाङ
RT-PCR : २०७८/१/२७ , दाङ
भर्ना : २०७८/१/२९, NGMC कोहलपुर
मृत्यु: २०७८/१/३० गते ०५:३० बजे
हाम्रो संरचना । ३१ बैशाख २०७८, शुक्रबार ०५:३९