कोरोना कहर: आज सम्म बांकेमा २२२ र अन्य जिल्लाका १६७ जना गरी ३८९ जनाको दु;खद निधन

बांकेका अस्पताल तथा आइसोलेसन सेन्टर त्यहां स्वास्थ्य लाभ गरिरहनुभएका ब्यक्तीहरुको तथ्यांक : तयार गर्ने तेजु वली, फोकल पर्सन

३१ बैशाख, नेपालगञ्ज/  कोरोना संक्रमणका कारण गम्भीर बिरामी भएर बांकेको बिभिन्न ११ ठाउंमा स्वास्थ्य लाभ गरिरहनु भएका ५३५ जना मध्य ८ जनाको गत राती दु:खद निधन भएको छ ।

कोरोना क्राइसिस म्यानेजमेन्ट समितिका फोक पर्सन तेजु वलीका अनुसार हाल बांकेको बिभिन्न अस्पताल। होम आईसोलेसन तथा ब्यवस्थित आइसोसेसन सेन्टरमा स्वास्थ्य लाभ गरिरहनु भएका मध्य ८ जनाको ज्यान गएको सूचना प्राप्त भएको जानकारी दिनुभएको छ ।

मृत्यू हुनुहुनेहरुमा बांके जिल्लाका ५ जना र सल्यान, कैलाली बर्दियाका १ १ जना रहनुभएको छ । यसरी हाल सम्म कोरोनाका कारण बांके जिल्लाका २२२ जना र यस जिल्ला बाहिरका उपचार गराउ आउनुभएका १६७ जनाको दु:खद निधन भएको छ ।

त्यसैगरी बिस्तारै कोरोना संक्रमितहरु आइसोलेसज बसेर कोरोना जितेको संख्या पनि बांकेमा उल्लेखनिय बृद्धि भएको छ ।
हिजो बिहिबार मात्र बांंकेका ६२१ जना कोरोनाको संकटककालीन अवस्थाबाट पार भएर डिस्चार्ज हुनुभएको छ ।
बांकेमा बिहिबार सम्म ६७८३५ जनाले आरटिपिसिआर परिक्षण गराउनु भएकोमा १४५५७ जना कोरोना पोजेटिभ पाइएको थियो ।

कोरोना क्राइसिसमा मृत्युवरण भएकाहरु…..

२१७) बर्ष ६२ पुरुष बैजनाथ गापा- ६ बांके
RT-PCR : २०७८/१/२६ NGMC
भर्ना : २०७८/१/२८ भेरी
मृत्यु : २०७८/१/३० गते १०:३० बजे

२१८) बर्ष ६४ महिला
खजुरा गापा- १ बांके
Pcr : २०७८/१/२८  भेरी
भर्ना : होम आइसोलेसन
मृत्यु : २०७८/१/३० गते १७:०० बजे

२१९) बर्ष ३५ महिला
बैजनाथ गापा- ६ बांके
Pcr : २०७८/१/२६ भेरी
भर्ना : २०७८/०१/२६, भेरी
मृत्यु: २०७८/१/३१ गते ०१:१५ बजे

२०) बर्ष ७५ महिला
खजुरा गापा- ३ बांके
Pcr : २०७८/१/२५, भेरी
भर्ना : २०७८/०१/२३ भेरी
मृत्युु : २०७८/१/३१ गते ०२:०० बजे

२२१) बर्ष ६१ महिला
नेपालगञ्ज उमनपा-५ बांके
Pcr : २०७८/१/२०  भेरी
भर्ना : २०७८/०१/२५, भेरी
मृत्यु : २०७८/१/३१ गते ०१:०० बजे

२२२) बर्ष २८ पुरुष
कोहलपुर नपा-२ बांके
Pcr : २०७८/१/२४  NGMC
भर्ना : २०७८/०१/२६ NGMC कोहलपुर
मृत्यु : २०७८/१/३० गते २३:०० बजे

अन्य जिल्ल्लाहरुको मृत्युभएकाहरुको बिवरण

१६४ ) बर्ष ६७ महिला
कुमाख गापा १- सल्यान
RT-PCR : २०७८/१/१८  भेरी
भर्ना : २०७८/०१/२५ भेरी
मृत्यु : २०७८/१/३० गते १९:३० बजे

१६५ ) बर्ष ५९ पुरुष
मधुबन नपा-६ बर्दिया
RT-PCR : २०७८/१/१५  भेरी
भर्ना : २०७८/०१/२७ भेरी
मृत्यु : २०७८/१/३१ गते ०४:०० बजे

१६६)  बर्ष ५६ महिला

टिकापुर- ७ कैलाली
RT-PCR: २०७८/१/२४, भेरी
भर्ना : २०७८/१/२४, भेरी
मृत्यु : २०७८/१/३० गते ०९:४५ बजे

१६७) बर्ष ४० पुरुष
लम्किचुहा-९ कैलाली
RT-PCR : २०७८/१/२९  कैलाली
भर्ना : २०७८/०१/३० NGMC कोहलपुर
मृत्यु : २०७८/१/३० गते १८:१० बजे

यो संगै बाके जिल्लाको मृत्यु संख्या २२२
अन्य जिल्लाको मृत्यु संख्या १६७