नेपालगञ्ज स्थित अख्तियारद्वारा बार्षिक प्रगति बिवरण सार्वजनिक

२७ साउन, नेपालगञ्ज/ नेपालगञ्ज स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले आफ्नो कार्यालयमा बर्षभरी भए-गरेका काम-कार्वाहीहरुको प्रगति बिवरण सार्वजनिक गरेको छ ।

नेपालगञ्ज स्थित अख्तियार कार्यालय प्रमुख कृष्ण कुमार निरौला सूचना अधिकृत श्रीधर टण्डन समेतको टिमले उक्त प्रगति बिवरण सार्वजनिक गरेको हो।

सार्वजनिक गरिएको प्रगति विवरण निम्न बमोजिमको रहेको छ:-