हाम्रो संरचना आइतवार, कार्तिक ७, २०७८ 183 Views

 

१६ असोज, नेपालगञ्ज/  बांकेको सयुंक्त बजार अनुगमन समितिले पश्चिम नेपालको हालसम्मको सबै भन्दा ठुलो एकिकृत बजार प्रतिष्ठान भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्ट स्टोरलाई सुरु कार्बाही गरेको छ ।

शुक्रबार बजार अनुगमनको क्रममा “डग फुडस “ बजार मुल्य भन्दा बढी मुल्य लिईरहेको पाइएकोले भटभटेनीलाई सुरु कार्बाही सोरुप नगद २ लाख रुपैया र चेतावनीको कार्बाही गरेको बणिज्य आपुर्ति तथा उपभोकक्ता संरक्षण कार्यालयका बांकेका प्रमुख कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभएको छ ।