निर्मला र तिनका २ नाबालकको शंकास्पद मृत्यु घटना: जग्गा माफियाहरुद्वारा अदालतलाई समेत गुमराहमा पारेर ५० करोड बढीको जमिन हडपेको खुलासा

१७ असोज, नेपालगञ्ज/ नेपालगञ्जको रुबी खान समूहले समेत उठाएको नेपालगञ्जको परसपुर स्थित निर्मला कुर्मि, तिनका २ जना नाबालक छोराहरुको शंकास्पद मृत्यु घटना र तिनिहरुको करीब ५० करोड बराबरको अचल सम्पती जग्गाको माफिया गिरोहले लिएको घटना अध्ययनको क्रममा पाईएको छ । घटनामा जिल्ला प्रशासन कार्यालय बांकेका ततकालिन केही कर्मचारी, मालपोत कार्यालय … Continue reading निर्मला र तिनका २ नाबालकको शंकास्पद मृत्यु घटना: जग्गा माफियाहरुद्वारा अदालतलाई समेत गुमराहमा पारेर ५० करोड बढीको जमिन हडपेको खुलासा