नेपालगञ्जको निर्मला कुर्मि घटना सिआईबि टोली द्वारा छानबीन

१४ पुस, नेपालगञ्ज/  निकै बिवादास्पद र सेटिंडको चर्चा समेत बटुल्दै गईरहेको नेपालगञ्जको निर्मला कुर्मिको बेपत्ता र निजको सम्पती जग्गा घोटाला घटनामा नेपाल प्रहरीको बिशेष टोली सिआईबिले छानबीन गरिरहेको पाइएको छ । नेपालगञ्जको परसपुर निवासी बिधुवा निर्मला कुर्मिको २ भाई छोराको २ हप्ताको अन्तरालमा शंकास्पल तरिकाले मृत्युभएपछी निजको जग्गा हत्याउने उदेश्यले … Continue reading नेपालगञ्जको निर्मला कुर्मि घटना सिआईबि टोली द्वारा छानबीन