२६ पुस नेपालगञ्ज/ शिक्षा मन्त्रालयले कम्तीमा आगामी माघ १५ गतेसम्म नेपालका सबै तहका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यान्वयनमा लैजाने मन्त्रालयको निर्णय बमोजिम सोमबार शिक्षा मन्त्रालयमा बसेको सचिव स्तरीय बैठकले भोली पुस २७ गतेबाट लागु हुनेगरी कम्तीमा माघ १५ गते सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको प्रेस विज्ञप्ती प्रकाशित गरी सम्बन्धीत सरोकारवाला सबैलाई जानकारी गराएको छ। त्यसैगरी गृह मन्त्रालय ले पनि आफनो मातहत कार्यालयहरुमा ८ बुंदे निर्देशन जारी गरेको छ ।
हाम्रो संरचना । २६ पुष २०७८, सोमबार १५:३८