११ बैशाख, नेपालगञ्ज/ स्थानिय तह निर्वाचनका लागि नेकपा एमाले बाँकेले ८ वटै स्थानीय तहमा आफ्नो वडा अध्यक्ष र सदस्यहरु उम्मेदवार छनौट गरेको छ ।
सार्वजनिक गरिएका नामावलीहरुमा……
बांकेको कोहलपुर नगरपालिकामा:
प्रमुखमा खिल प्रशाद भुषाल र उप–प्रमुखमा अस्मीता थारु,
नगर उन्मुख खजुरा गाउंपालिकामा
अध्यक्षमा सुमन मल्ल र उपाध्यक्षमा नजिरा बेगम,
राप्तीसोनारी गाउंपालिकामा
अध्यक्षमा रामदास थारु र उपाध्यक्षमा चमेली बागबल मगर
बैजथान गाउंपालिकामा
अध्यक्षमा घननाथ खनाल र उपाध्यक्षमा प्रेमपूर्ण योगी,
जानकी गाउंपालिकामा
अध्यक्षमा हेमान्शु यादव र उपाध्यक्षमा भुमिसरा धिताल
डुडुवा गाउंपालिकामा
अध्यक्षमा सरोज कुमारी यादव र उपाध्यक्षमा सकिल खां
नरैनापुर गाउंपालिकामा
अध्यक्षमा पदमावती यादव र उपाध्यक्षमा राम कुमार दिक्षीतलाई उठाएको छ ।
उम्मेदवारहरुको थप विवरण…….
कोहलपुर नगरपालिका
वडा न १:
रुद्रप्रसाद खनााल: अध्यक्ष
लक्ष्मी कुमारी थापा: महिला सदस्य
वेलमती कमिनी : दलित महिला सदस्य
हेमबहादुर पुन : खुल्ला सदस्य
गगनबहादुर दमाई : खुल्ला सदस्य
वडा न २:
कर्णसिंह बुढाक्षेत्री : अध्यक्ष
त्रिपुरा वली महिला सदस्य
सिताकुमारी वि.क. दलित महिला सदस्य
इन्द्रलोक थारु खुल्ला सदस्य
प्रेमबहादुर थापा खुल्ला सदस्य
वडा न ३:
माधव रिजाल : अध्यक्ष
खुमा चन्द : महिला सदस्य
रेशा सुनार : दलित महिला सदस्य
कालिराम थारु : खुल्ला सदस्य
हरिलाल जैशी : खुल्ला सदस्य
वडा न ४:
सफि मोमहद गुजर : अध्यक्ष
पदमा केसी : महिला सदस्य
कमला परियार : दलित महिला सदस्य
महेश कुमार चौधरी : खुल्ला सदस्य
तारा पुरी : खुल्ला सदस्य
वडा न ५:
दिपेन्द्र श्रेष्ठ : अध्यक्ष
कृष्णकुमारी बुढा : महिला सदस्य
रिता सुनार : दलित महिला सदस्य
जनाहर थारु : खुल्ला सदस्य
देउमान डाँगी : खुल्ला सदस्य
वडा न ६:
परदेशी थारु : अध्यक्ष
मनिसरा थापा : महिला सदस्य
दीपा कुमारी विक : दलित महिला सदस्य
नन्दामल्ल चन्द : खुल्ला सदस्य
नारायण पोखरेल : खुल्ला सदस्य
वडा न ७:
ठग्गा थारु : अध्यक्ष
लिलावती थारु : महिला सदस्य
विनिता कुमारी विक : दलित महिला सदस्य
ओमप्रकाश श्रेष्ठ : खुल्ला सदस्य
डिल बहादुर बोहरा : खुल्ला सदस्य
वडा न ८:
तिलबहादुर खत्री : अध्यक्ष
तेज कुमारी वली : महिला सदस्य
बसन्ती वि.क. : दलित महिला सदस्य
रत्ना बुढा : खुल्ला सदस्य
प्रकाश वि.क. : खुल्ला सदस्य
वडा न ९:
नन्दराम थारु : अध्यक्ष
श्रष्टि थारु : महिला सदस्य
टिका विषुके नेपाली : दलित महिला सदस्य
झुपनाथ योगी : खुल्ला सदस्य
साविक अलि साइ : खुल्ला सदस्य
वडा न १०:
हेमकुमार रावत : अध्यक्ष
पन्फा साइ : महिला सदस्य
अन्जु परियार : दलित महिला सदस्य
जग्गु थारु : खुल्ला सदस्य
गोरेबहादुर रावत : खुल्ला सदस्य
वडा न ११:
कल्पना अधिकारी : अध्यक्ष
गीता चलाउने : महिला सदस्य
सारा परियार : दलित महिला सदस्य
सुधन ढकाल: खुल्ला सदस्य
बजु थारु : खुल्ला सदस्य
वडा न १२ :
टेकबहादुर शाही : अध्यक्ष
मनिसरा श्रेष्ठ : महिला सदस्य
पानसरी बाँडा : दलित महिला सदस्य
समरबहादुर थापा : खुल्ला सदस्य
दोनाप्रसाद थारु : खुल्ला सदस्य
वडा न १३:
रुपसिंह डाँगी : अध्यक्ष
गोमा खनाल : महिला सदस्य
मन्जिना दमाइ : दलित महिला सदस्य
बलबहादुर घर्ति : खुल्ला सदस्य
खगिसरा रोकाय : खुल्ला सदस्य
वडा न १४ :
ज्ञानेन्द्र थापा : अध्यक्ष
मैना गुरुङ्गनी : महिला सदस्य
ताराकुमारी विक : दलित महिला सदस्य
रामफल धोवी : खुल्ला सदस्य
गोपाल गिरी : खुल्ला सदस्य
वडा न १५ :
मोहन थारु : अध्यक्ष
सरिता थारु : महिला सदस्य
कमला सुनार : दलित महिला सदस्य
सुरेशलाल थारु : खुल्ला सदस्य
नन्दकुमार अहिर : खुल्ला सदस्य
बैजनाथ गाउँपालिका
वडा न १:
रुप बहादुर मल्ल : अध्यक्ष
लक्ष्मि सिंंह : महिला सदस्य
संगिता सुनार : दलित महिला सदस्य
भरथरी थारु : खुल्ला सदस्य
मोती रावल : खुल्ला सदस्य
वडा न २:
राजु रुचाल : अध्यक्ष
भुमिसरा थापा : महिला सदस्य
सिता देवी विक : दलित महिला सदस्य
भुवने दमाइ : खुल्ला सदस्य
शोभा थारु : खुल्ला सदस्य
वडा न ३:
कालि बहादु खड्का : अध्यक्ष
कल्पना थापा : महिला सदस्य
अस्मिता विक : दलित महिला सदस्य
गणेश विष्ट : खुल्ला सदस्य
हरिराम थारु : खुल्ला सदस्य
वडा न ४:
बालकृष्ण आचार्य : अध्यक्ष
कौशिला कठायत : महिला सदस्य
लक्ष्मी सुनार : दलित महिला सदस्य
विसराम थारु : खुल्ला सदस्य
रत्न विसी : खुल्ला सदस्य
वडा न ५:
मन बहादुर खत्री : अध्यक्ष
अल्क कुमार थारु : महिला सदस्य
पुष्पा नेपाली : दलित महिला सदस्य
हुकुम अलि जागा : खुल्ला सदस्य
सिताराम थारु : खुल्ला सदस्य
वडा न ६:
चक्रबहादुर केसी: अध्यक्ष
पुतली हमाल : महिला सदस्य
गंगा सुनार : दलित महिला सदस्य
रामकुमार सुनार : खुल्ला सदस्य
छोटेलाल(दयाराम) थारु : खुल्ला सदस्य
वडा न ७:
भोला कुमार मल्ल : अध्यक्ष
खिमी चौहान : महिला सदस्य
धनसरा परियार : दलित महिला सदस्य
लोकेन्द्र सिं ठकुरी : खुल्ला सदस्य
तुल्सी बुढाक्षेत्री : खुल्ला सदस्य
वडा न ८:
क. प्रेम खत्री : अध्यक्ष
क. धर्म दशनी थारु : महिला सदस्य
क. विन्दु सुनार : दलित महिला सदस्य
क.. केदारबाबु थारु : खुल्ला सदस्य
क. फत्तेसिंह थारु : खुल्ला सदस्य
खजुरा गाउँपालिका
वडा न १:
जयवीर थापा : अध्यक्ष
फत्तेकुमारी जैशी : महिला सदस्य
बालकुमार सुनार : दलित महिला सदस्य
रामकुमार सुनार : खुल्ला सदस्य
दीप राना : खुल्ला सदस्य
वडा न २:
सम्मरबहादुर खत्री : अध्यक्ष
लक्ष्मी खनाल : महिला सदस्य
सिता विक : दलित महिला सदस्य
लक्ष्यबहादुर वली : खुल्ला सदस्य
मिना सुनार : खुल्ला सदस्य
वडा न ३:
पूर्णबहादुर भण्डारी : अध्यक्ष
देवमाया मगर्नी : महिला सदस्य
सुमित्रा वि.क. : दलित महिला सदस्य
मित्रबहादुर थापा : खुल्ला सदस्य
कोपीला कडेल : खुल्ला सदस्य
वडा न ४:
तिलक विर सुनार : अध्यक्ष
रितु गिरी : महिला सदस्य
लिला देवी सुनार : दलित महिला सदस्य
बलबहादु कठायत : खुल्ला सदस्य
बलबहादुर बुढाक्षेत्री : खुल्ला सदस्य
वडा न ५:
रामकुमार यादव : अध्यक्ष
विस्मिला नाउ : महिला सदस्य
लिलावती हरिजन : दलित महिला सदस्य
नक्ष जोलाहा : खुल्ला सदस्य
उमेद खाँ : खुल्ला सदस्य
वडा न ६:
साविर जोलाहा : अध्यक्ष
गीता कुमारी बडुवाल : महिला सदस्य
कृष्णमाया नेपाली : दलित महिला सदस्य
कमाल अहमद खाँ : खुल्ला सदस्य
दलविर सुनार : खुल्ला सदस्य
वडा न ७:
अतिउल्ला खाँ : अध्यक्ष
सिता गुरुङ्ग : महिला सदस्य
पुष्पा सुनार : दलित महिला सदस्य
इन्सान खाँ : खुल्ला सदस्य
जमाल खाँ : खुल्ला सदस्य
वडा न ८:
लल्लु शेष : अध्यक्ष
रिता योगी : महिला सदस्य
झुपा सुनार : दलित महिला सदस्य
मोहराज आचार्य : खुल्ला सदस्य
सहिद अहमद खाँ : खुल्ला सदस्य
राप्ती सोनारी गाउँपालिका
वडा १:
यमबहादुर खड्का : अध्यक्ष
यमकुमारी वली : महिला सदस्य
विमला वि.क. : दलित महिला सदस्य
भरत बुढाथोकी : खुल्ला सदस्य
प्रताप शाह : खुल्ला सदस्य
वडा न २:
ज्ञानेन्द्रराज वली: अध्यक्ष
राधाकुमारी घर्तिमगर : महिला सदस्य
सिर्जना सार्की : दलित महिला सदस्य
दीर्घबहादु बुढाथोकी : खुल्ला सदस्य
छवीलाल विश्वकर्मा : खुल्ला सदस्य
वडा न ३:
मिन कुमार चौधरी : अध्यक्ष
समित्रा थारु महिला : सदस्य
रिता परियार : दलित महिला सदस्य
मंगल वली : खुल्ला सदस्य
पुन्वा थारु : खुल्ला सदस्य
वडा न ४:
नोकबहादुर बुढामगर : अध्यक्ष
सरस्वती थारु महिला : सदस्य
मंगली कामी : दलित महिला सदस्य
रामतिरथ थारु : खुल्ला सदस्य
कृतिराम थारु : खुल्ला सदस्य
वडा न ५:
बालकराम थारु : अध्यक्ष
धनकुमारी थारु : महिला सदस्य
कल्पना वि.क. : दलित महिला सदस्य
शेरबहादुर वि.क. : खुल्ला सदस्य
गोविन्द जैशी : खुल्ला सदस्य
वडा न ६:
बन्निलाल थारु : अध्यक्ष
मोतीदेवी बुढाथोकी : महिला सदस्य
सिता कुमारी सार्की : दलित महिला सदस्य
नरजित मगर : खुल्ला सदस्य
प्रेमबहादुर थापा : खुल्ला सदस्य
वडा न ७:
विश्राम थारु : अध्यक्ष
महिकला गद्दी : महिला सदस्य
जुडी दमाई : दलित महिला सदस्य
रामशंकर यादव : खुल्ला सदस्य
पूर्णबहादुर थारु : खुल्ला सदस्य
वडा न ८:
शालिकराम डाँगी : अध्यक्ष
गौगाकुमारी डाँगी : महिला सदस्य
शुसिला कुमारी वि.क. : दलित महिला सदस्य
रमेश खनाल : खुल्ला सदस्य
बरिलाल थारु : खुल्ला सदस्य
जानकी गाउँपालिका
वडा न १:
सोराब खाँ : अध्यक्ष
टंककुमारी थापा : महिला सदस्य
विट्टी खटिक : दलित महिला सदस्य
ओमप्रकाश काँदु : खुल्ला सदस्य
आल्मिन राइ : खुल्ला सदस्य
वडा न २:
किशोर थापा : अध्यक्ष
सरदा यादव : महिला सदस्य
रामावती खटिक : दलित महिला सदस्य
रामवरन वर्मा : खुल्ला सदस्य
केशराम शर्मा : खुल्ला सदस्य
वडा न ३:
तुल्सीराम शुक्ला : अध्यक्ष
गीताकुमारी कमिनी : महिला सदस्य
जमुर्ता पासी : दलित महिला सदस्य
बब्बु सिद्दिकी : खुल्ला सदस्य
लक्षिराम यादव : खुल्ला सदस्य
वडा न ४:
विश्राम कुमार वर्मा : अध्यक्ष
धर्मा थापा : महिला सदस्य
विपती सुनार : दलित महिला सदस्य
मोहनलाल गडरिया : खुल्ला सदस्य
साहदत अलि बागवान : खुल्ला सदस्य
वडा न ५:
रमेश कुमार वर्मा: अध्यक्ष
जानकी काँदु : महिला सदस्य
मायादेवी हरिजन : दलित महिला सदस्य
कुलेराज वर्मा : खुल्ला सदस्य
राजितराम यादव : खुल्ला सदस्य
वडा न ६:
सुरेश अहिर अध्यक्ष
मायादेवी वर्मा महिला सदस्य
प्रमिला हरिजन दलित महिला सदस्य
रामप्रकट अहिर खुल्ला सदस्य
राम नरेश मौर्या खुल्ला सदस्य
नरैनापुर गाउँपालिका
वडा न १:
/ वेहना शेष: अध्यक्ष
नाजिमा साई : महिलासदस्य
मैना कुमार चमार : दलित महिला सदस्य
जगतराम यादव : खुल्ला सदस्य
गोवरे यादव : खुल्ला सदस्य
वडा न २
सफिरुल मैहसर खाँ : अध्यक्ष
साइरा बानो : महिला सदस्य
माया चमार : दलित महिला सदस्य
कल्लु खाँ : खुल्ला सदस्य
नेक मोहमद खाँ : खुल्ला सदस्य
वडा न ३:
ताज मोहमद खाँ : अध्यक्ष
चतुरा यादव : महिला सदस्य
नोखा चमारिन : दलित महिला सदस्य
सिराज अहमद खाँ : खुल्ला सदस्य
फकरुद्धिन खाँ : खुल्ला सदस्य
वडा न ४:
सुनैना मिश्र अध्यक्ष
साहजिमा खातुन : महिला सदस्य
राधादेवी धोवी : दलित महिला सदस्य
प्रमोद कुमार यादव : खुल्ला सदस्य
पूर्णिमा सिंह : खुल्ला सदस्य
वडा न ५:
वियन प्रकाश दिक्षित : अध्यक्ष
पवित्रा बोहरा : महिला सदस्य
दुखरानी धोवी : दलित महिला सदस्य
राम जियावन तमौली : खुल्ला सदस्य
राम नरेश तमौली : खुल्ला सदस्य
वडा न ६:
शालिकराम यादव : अध्यक्ष
अमृता मुराउन महिला : सदस्य
मंगलादेवी धोवी दलित : महिला सदस्य
चेतबहादुर खत्री : खुल्ला सदस्य
इस्लाम खाँ : खुल्ला सदस्य
नेपालगञ्ज उपमहानरपालिका
वडा न १ प्रमोद रिजाल : अध्यक्ष
वडा न २ रामनरेश तेली : अध्यक्ष
वडा न ३ मोहमद नफिस अन्सारी : अध्यक्ष
वडा न ४ टेकबहादुर केसी : अध्यक्ष
वडा न ५ सब्लु खाँ : अध्यक्ष
वडा न ६ समिरप्रताप सिंह : अध्यक्ष
वडा न ७ प्रशान्त श्रेष्ठ : अध्यक्ष
वडा न ८ स्वामिदयाल गुप्ता : अध्यक्ष
वडा न ९ गोविन्द रेग्मी : अध्यक्ष
वडा न १०क.सन्जय शाहु : अध्यक्ष
वडा न ११ सन्तोष लखेर : अध्यक्ष
वडा न १२ हेमराज गौतम : अध्यक्ष
वडा न १३क.राजेन्द्र कुमार मिश्र : अध्यक्ष
वडा न १४ ओमकारनाथ मिश्र : अध्यक्ष
वडा न १५ विवेकचन्द्र मिश्र : अध्यक्ष
वडा न १६क.कलिम अहमद जोलाह : अध्यक्ष
वडा न १७ अजय कुमार पाठक : अध्यक्ष
वडा न १८ दिपककुमार वर्मा : अध्यक्ष
वडा न १९ धनराज चौधरी : अध्यक्ष
वडा न २० कृष्ण कार्की : अध्यक्ष
वडा न २१ फारुक खाँ : अध्यक्ष
वडा न २२ साविर दर्जी : अध्यक्ष
वडा न २३ अजिज वेहना : अध्यक्ष
डुडुवा गाउँपालिकाको विवरण बाँकी
हाम्रो संरचना । १२ बैशाख २०७९, सोमबार ०७:५५