नेपालगञ्जमा संगठित जघन्य अपराधीहरूको थलो बनेको नमुनाको रुपमा बाँके प्रहरीले पहिल्याएको एउटा सानो सफलताको कथालाई बाँके जिल्ला अदालतको डायरीको पाना नमुनाको रूपमा प्रस्तुत गरिएको छ ।
-
बांकेको मालपोत र भुमिसुधार कार्यालयका मोठ लगायतका सरकारी डकुमेन्ट कृर्ते कसरी गरिएका छन ?
-
मानिसहरु रातारात करोडपती-अरबपती बन्न कसरी सफल भएका छन ?
-
मिलेमतोमा भ्रष्टाचार कसरी मौलाएको छ ?
-
अपराध ढाकछोप गर्न ब्यक्ती अपहरण, हत्या जस्ता जघन्य अपराध कसरी गरिन्छ ?
-
सम्पूर्ण घटनाको नमुना यस एउटा घटनाले पर्दा उठाउने काम गरेको छ । तर यस घटनाका मुख्य अभियुक्त तथा पात्र कौशल भन्ने खैरुल हसन अन्सारी उपहरण हत्या अभियोगमा सुरु अदालतबाट सफाई दिइसकेको छ भने कृर्तेमा मुद्धा जारि नै छ ।
नेपालगञ्जमा संगठित जघन्य अपराध सम्वन्धी नमुना मिसिल………..Clicks $ download
हाम्रो संरचना । १३ असार २०७९, सोमबार ०८:१९