कोहलपुरको चप्परगौडी स्थित कनोडिया पेट्रोल पम्पमा फेरी पनि ठगी

 कोहलपुर/ कोहलपुर नगरपालीका वडा नम्वर १२ चप्परगौडी स्थित पुर्व-पश्चिम राजमार्ग किनारामा रहेको कनोडिया अटो मोबाईल्सको पेट्रोल पम्पमा दैनिक सयौं लिटर प्रेट्रोलियम पर्दाथमा ठगी हुने गरेको उपभोक्ताले फेला पारेका छन् । कनोडिया अटोमाबाईल्सको पेट्रोल पम्पमा मिटर रिडिङ्ग गर्ने यन्त्रमा कम प्रेट्रोलियम पर्दाथ ग्राहकलाई दिएर बढी संख्यामा अंक देखाउने गरेको उपभोक्ताले फेला … Continue reading कोहलपुरको चप्परगौडी स्थित कनोडिया पेट्रोल पम्पमा फेरी पनि ठगी