सफाइ पाउदै जनता ठग्दै ! कोहलपुर चप्परगौडी स्थित कनोडिया पम्पको ठगी धन्दामा अदालतले पनि ब्रेक लगाउन सकेन

पम्पमा चिप्स प्रयोग गरि ठगी गरेको भिडियो क्लिप्स, प्रहरी–पत्रकार एवम नागरिक समाजको रोहवरमा संयुक्त घटना मुचुल्का, अभियुक्त पक्षको घटनास्थल साबिती बयान हुदा-हुदै पनि संजय कनोडियाको “कनोडिया अटोमोबाइल्स”ले ठगी एवम काला बजारी गरेको मुद्धामा समेत अदालतले सफाई दिएको छ । यो तल दिइएको भिडियो बिक्रम सम्पत २०७४ साल बैशाख १९ गते … Continue reading सफाइ पाउदै जनता ठग्दै ! कोहलपुर चप्परगौडी स्थित कनोडिया पम्पको ठगी धन्दामा अदालतले पनि ब्रेक लगाउन सकेन