कोहलपुरको कनोडिया पेट्रोल पम्प काण्ड: महिला कर्मचारीलाई लुङ्गी डान्स नचाउने र कार्यालय प्रमुखलाई ज्यान मार्ने धम्की

  बांकेको कोहलपुर–चप्परगौढीमा कनोडिया अटो मोबाइल्स नामबाट सञ्चालित पेट्रोल पम्पको मेशिनमा चिप्स जडान गरि ठगी गएको समयमा नायपतौल तथा गुणस्तर कार्यालयबाट चेक जांच गर्ने क्रमको भिडियो क्लिप्स । नेपालगञ्ज २७ मंसिर/  कनोडिया अटो मोबाइल्स नामबाट बांकेको कोहलपुर–चप्परगौढी र गाभरमा पेट्रोल पम्प ब्यबसाय गर्दै आउनु भएका संजय कनोडियाले नेपाल सरकार उद्योग … Continue reading कोहलपुरको कनोडिया पेट्रोल पम्प काण्ड: महिला कर्मचारीलाई लुङ्गी डान्स नचाउने र कार्यालय प्रमुखलाई ज्यान मार्ने धम्की