१ सय ६३ जना डीएसपीको सरुवा

नेपालगञ्ज १९ माघ/  प्रहरी प्रधान कार्यालयले बिहिबार जनपद तर्फ नेपाल प्रहरीका नियमित तर्फ १ सय १६  जना  र काज सरुवा तर्फ ३४+१३  जना गरि १ सय ६३  जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालय मानवस्रोत बिकास बिभागको कर्मचारी प्रशासन शाखाले बिहिबार एक सूचना प्रकाशित गरि १ जना १६ जना डीएसपीको नियमित सरुवा गरेको सूचना प्रकाशित गरेको छ ।

१ जना १६ जना डीएसपीको नियमित सरुवा सूचना तलको लिंकमा क्लिक गर्नुहोस

2079-10-19 dsp saruwa

 

काजमा खटायएका १३ जना डिएपीको सरुवा लिस्ट हेर्न यहां क्लिक गर्नुहोस……

kaj police

३४ जना काजमा सरुवा भएका डिएसपीहरुको सरुवा लिस्ट हेर्न यहां क्लिक गर्नुहोस-

kaj2