सम्पतीको लागी नेपालगञ्जको बसुदेवपुरमा करोडपती बृद्ध रामकिशोर तिवारीको हत्याको आशंका ! बांके प्रहरीमा जाहेरी नै छैन, सिआइबीद्वारा छानबीन आवश्यक Re-post

नेपालगञ्ज २२ कार्तिक/  पछील्लो केही बर्ष यता अपराधजन्य कु–कर्मका साथ बांकेको नेपालगञ्ज र कोहलपुर क्षेत्रमा महंगो मुल्य पर्ने सार्वजनिक तथा निजि जग्गाहरु मिलेमतोमा ब्यक्तिको नाममा दर्ता तथा हस्तान्तरण गरेर रातारात करोडपति बन्ने घटनाहरु एक पछी अर्कोरुपमा सार्वजनिक हुदै गइरहेका छन । नेपालगञ्ज परसपुरको बहुचर्चित निर्मला कुर्मि बेपत्ता पारेर निजको करोडों … Continue reading सम्पतीको लागी नेपालगञ्जको बसुदेवपुरमा करोडपती बृद्ध रामकिशोर तिवारीको हत्याको आशंका ! बांके प्रहरीमा जाहेरी नै छैन, सिआइबीद्वारा छानबीन आवश्यक Re-post