नेपालगञ्जको वाटरपार्कमा चैत्र ६–१८ गते सम्म ७औं प्रादेशिक महोत्सव

 

 

नेपालगञ्ज ५ चैत्र/ मंगलबार देखि आगामी चैत्र १८ गते सम्म नेपालगञ्जको वाटरपार्क पूर्बी क्षेत्रमा सञ्चालन हुने सातौं प्रादेशिक ब्यापार एवम प्रर्यटन महोत्सवको मंगलबार अपरान्ह लुम्बिनी प्रदेश निवर्तमान मन्त्री कृष्णा केसीले उदघाटन गरेर महोत्सवको आधिकारीक रुपमा सञ्चालन हुने आयोजकहरुले जानकारी दिनुभएको छ ।

महोत्सवको पूर्वसन्ध्यामा सोमबार आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ बांके शाखा र यसको नगर समितिको सह–आयोजनार्मा मेहनत, सृर्जना, उत्पादन र वस्तु मेरै नेपालर्को मुल नाराका साथ उदघाटन गरिने उक्त महोत्सवमा स्थानिय प्रबिधि, कला सस्कृती भेषभुषा झल्कने झांकी सहित –याली प्रर्दन गरेर एक समारोह बीच औपचारिक उदघाटन गरने कार्यक्रम रहेको सोमबार पत्रकार सम्मेदन गरी आयोजकले जनाएको छ ।

मंगलबारबाट सुरु हुने उक्त महोत्सवमा कृर्षि उत्पादन र प्रबिधि समेटिएका करिब २०० वटा स्टल रहने आयोजकले जानकारी दिएको छ ।

 

प्रेस बिज्ञप्ती