नेपालगञ्जमा ६ वटा उद्योगलाई कारबाही

६ कार्तिक, नेपालगञ्ज/ चाडपर्वको समयमा अखाद्य बस्तुहरु बिक्रीवितरण कार्य रोक्ने उद्देश्यलेे उद्योगहरूमा गरिएको सयुंक्त अनुगमनका क्रममा ६ वटा उद्योगलाई कारबाही गरिएको छ।

कारबाही गरिएका उद्योगहरू तथा अनुगमन समितिमा रहेका व्यक्तीहरूको विवरण निम्न बमोजिम रहेको छ :-