नेपालमा उपमहानगरपालिका वार्ड नम्बर २ मा यस बर्ष नगर परिषदबाट स्वीकृत बजेट र कार्यक्रमहरु

File Photo : नगर प्रमुख डा. धवल र उप प्रमुख उमा वडा नम्बर २ का वडा अध्यक्ष सुनिल हमाल शिब प्रशाद बाडदै वडा नम्बर २ को बागेश्वरी मन्दीर परिसरमा

 

  1. सम्पुर्ण कोषमा १ लाख
  2. अपाङ्ग बालबालिका सहित कम्प्युटर तालिम रु १ लाख रुपियाँ
  3. महिलाहरूको लागि मुढा र गुडिया बनाउने तालिम सञ्चालनका लागि रु १ लाख रुपियाँ
  4. सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने विभिन्न व्यक्तिहरुका लागि विशेष कार्यक्रम रु १ लाख रुपियाँ
  5. अपाङ्ग सशक्तिकरण कार्यक्रमका लागि रु १ लाख रुपियाँ
  6. बाल बालिकाहरुकोलागि साहित्यिक खेलकुद तथा शैक्षिक कार्यक्रमका लागि १ लाख रुपियाँ
  7. पिछडिएका दलित आदिवासी जनजाति मधेसी मुस्लिम अल्पसंख्यक समुदाय सहयोग कार्यक्रमका लागि ५० हजार
  8. वडा समितिको कार्यालय संचालन तथा व्यवस्थापनका लागि १ लाख २९ हजार १ सय २७ रुपैया
  9. वटा समिति पदाधिकारी र कर्मचारी क्षमता विकास कार्यक्रमका लागि रु ५० हजार रुपियाँ
  10. वडामा सरसफाई कार्यक्रमका लागि रु २ लाख ५० हजार रुपियाँ
  11. विविध शीर्षक अन्तर्गत रु १ लाख रुपियाँ
  12. वडामा सडकबत्ती व्यवस्थापनका लागि रु १ लाख रुपियाँ
  13. लोनियन टोलको दुवैतिरको नालाको स्तर उन्नतीका लागि रु ४ लाख रुपियाँ
  14. घरवारीटोल नरेन्द्र थापा को घर देखि पूर्व बद्रुउघिनकोघर तर्फ जाने बाटो पिसिसि निर्माण गर्ने रु २ लाख रुपियाँ
  15. बागेश्वरी टोल रामकुमारको घरदेखि बाल्मीकी टोल पछाडि हुँदै पश्चिमतर्फको पुलसम्म नाला नयाँ निर्माण गर्ने ३ लाख
  16. निहार टोलम साबरा मनिहारको घरपछाडि नयाँ नाला निर्माण गर्ने रु ३ लाख
  17. कृष्णटोल ताज होटल देखि बागेश्वरी चलचित्र मन्दिर को प्रर्खालको बाटो ग्राभेल गर्ने रु २ लाख
  18. खानेपानीको जग्गा देखि अब्दुल वाहिद मन्सुरको घर्षणबाट को दुवैतर्फको नालामा ढक्कन र बाटो ग्राभेल गर्ने रु १ लाख
  19. घरवारीटोल ीसथत नेराप्रावि आधारभुत बिद्यालय स्तरउन्नती कार्यक्रमका लागि २ लाख ५० हजार रुपैयाँ
  20. भटटीटोल स्थित नेराप्रावि स्तर उन्नतीका लागि २ लाख रुपियाँ
  21. दैलेखी बंगला देखि उत्तर पिस प्लाजा होटल हुँदै बौद्धगुम्बा हुन्छ देवमल सुनारको घर दुवैतर्फ नालाबाट ग्राभेल गर्ने रु ५ लाख रुपियाँ
  22. विकास नगरमा गोविन्द जैसीको घर देखि राजु टिवडेवाल, िअम्मेरजंग शाहीको घर सम्म गरिधर ।ेष्ठको घर देखी ढलनाला निर्माण रु १५ लाख रुपैयाँ
  23. बागेश्वरी मन्दिरको मुख्य प्रवेशद्वार निर्माण मन्दिर व्यवस्थापन गर्ने बाकी रु १० लाख रुपियाँ
  24. गौशाला मार्ग हनुमान गढीमा क्रियापुत्री भवन निर्माण गर्ने रु ५ लाख रुपियाँ

सम्बन्धित शीर्षक