नेपालगञ्जको मुक्तीपुरमा प्रहरीको घरमा चोरी

चोरि भएको घर

१८ असोज, नेपालगञ्ज/ नेपालगञ्ज उपमहानगरपालीका वडा नम्बर ३ मुक्तीपुर स्वर्गद्धारी टोलमा बुधबार राती २ वटा घरमा चोरी भएको छ ।
जिल्ला प्रहरी कार्यालय बांकेमा कार्यरत रहि हालै मात्र अवकास प्रहरी प्राप्त हेमन्त बहादुर मल्ल र मल्लको छिमेकी दिनेश ज्ञवालीको घरमा राती एक साथ चोरी भएको छ ।
नेपालीहरुको महान चांड प्रबेश गदै गर्दा चोरकिा घटनामा बृद्धि हुदै गएका छन । मल्ल् र ज्ञवालीको घरबाट झयाल फोडर घर भित्र प्रबेश गरि मोटरहरु लगेको पिडीतले जानकारी दिएका छन ।