शनिबार बिहान नेपालगञ्ज सरसफाई महा-अभियानको रुट यस्तो छ…….

२८ मंसिर, नेपालगञ्ज/  नेपालगञ्ज उप महानगर, उद्योग बाणिज्य संघको र बातावरण तथा बाल अधिकार संरक्षण केन्द्र(इन्प्रोक) नेपालको सह आयोजनामा मंसिर २९ गते शनिबार बिहान ८ बजे देखि ९ बजे सम्म नेपालगञ्ज सरसफाई महा अभियान-२०७५ को कार्यक्रम गरिने भएको छ ।

आफनो घर टोल आफै सफा राख्नका लागी पहिलो पटक यस्तो महा सरसफाई अभियान चलाइन लागेको हो । अभियानका लागी नेपालगञ्जको बिभिन्न वडा तथा तथा रुट निर्धारणगरि सहभागी हुने संस्थाहरुको नाम,रुटको सम्पर्क व्यक्ति र सम्पर्क नं. तपशिल बमोजिम हुने निर्णय भएको भनी सम्वन्धीत पक्षहरुले जानकारी दिनु भएको छ ।

उक्त अभियानका लागी वडा कार्यपालिकाका अध्यक्ष तथा सदस्यले आफ्नो वडा वा तोकिएको स्थानमा सहभागीहरुलाई समन्वय र परिचालन गर्नुपर्ने निर्याय पनी उप महानगरपलीकाले यस अघि नै निर्णय गरि जिम्मेवारि सुम्पी सकेको छ ।

रुटको जिम्मेवारी :
१)  रुट: राँझा चोक देखि पुष्पलाल चोक सम्म
सम्पर्क व्यक्ति : कृष्णा कार्की वडा अध्यक्ष:वडा नं.२० फोन नं. ९८५८०२३१८३
दीपक ढुंगाना,वडा सदस्य;१८ फोन.९८४८०६५६९७
सहभागी हुने संस्थाहरु:  भैरब दल गुल्म,इमान नगर ब्यारेक, लग्दहवा स्कुल,मुनतारा स्कुल,आदर्श मा.बि.राँझा,पशुपति मा.बि.

२) रुट: पुष्पलाल चोक देखि बसपार्क सम्म
सम्पर्क व्यक्तिस् मो: सफिक बेहना, वडा अध्यक्ष:४ फोन नं. ९८५८०३००२९
सहभागिता जनाउने संस्थाहरु:  संघीय प्रहरी इकाई कार्यालय तथा सशस्त्र प्रहरीगुल्म,नेपालगंज,होप इन्टर नेशनल एकेडेमी

३)रुट:  पुष्पलाल चोक देखि धम्बोझी चोक सम्म
सम्पर्क व्यक्तिस् सुनिल सिंह हमाल, वडा अध्यक्ष:२ फोननं: ९८४८०४२८९४
सहभागिता जनाउने संस्थाहरुस्प्रदेश दंगा नियन्त्रण प्रहरी गण,नेपालगंज,होटेल संघ,बस्तुगत संघ संस्था,रेडक्रस शाखाहरु

४) रुट: धम्बोझी चोक देखि नन्दिनी मिल सम्म
सम्पर्क व्यक्तिस्जग मोहन,वडा सदस्य:१ फोननं:९८५८०३०९९५
सहभागिता जनाउने संस्थाहरु:  धार्मिक संघ संस्था हरु, गुरुकुल सहकारी, बस्तुगत संघ हरु

५) रुट: न्युरोड बाट सदरलाइन हुदै त्रिभुवन चोक सम्म
सम्पर्क व्यक्तिस् सुनिल सिंह हमाल, वडा अध्यक्ष:२ फोन नं. ९८४८०४२८९४
मो. सफिक बेहना, वडा अध्यक्ष:४ फोन नं. ९८५८०३००२९
प्राध्यापक सुरेन्द्र सिंह सरदार,गुरुकुल सहकारी फोन नं.९८५८०२४६६६
सहभागिता जनाउने संस्थाहरु:  धार्मिक संघ संस्था हरु, गुरुकुल सहकारी,

६) रुट : त्रिभुवन चोक देखि ट्राफिक चोक सम्म
सम्पर्क व्यक्ति उज्ज्वल सिंह राठोर वडा अध्यक्ष:११ फोन नं. ९८५८०३००२९
बिष्णु बहादुर लामा, वडा अध्यक्ष: ९८४८०५६७३१
सहभागिता जनाउने संस्थाहरु : जिल्ला प्रशासन कार्यालय,बाँके,प्रदेश प्रहरी तालिम केन्द्र,नेपालगंज उद्ध्योग बाणिज्य संघ, बस्तुगत संघ संस्थाहरु नारायणी मा.बि.,सरस्वति मा.बि., जुनियर क्याम्रिज

७) रुट: धम्बोझी देखि गणेशमान चोक सम्म
सम्पर्क व्यक्तिस् श्री बुद्धिसागर सुबेदी, वडा अध्यक्ष:१२ , ९८४८०२४४५०
बिन्दु भुषण बस्नेत वडा अध्यक्ष:१०, फोन नं. ९८५८०२२८९८
सहभागिता जनाउने संस्थाहरु:  नेपालगंज उप-महानगरपालिका,पत्रकार महासंघ,गैर सरकारी संस्था महासंघ नेपाल,जय बागेश्वरी स्कुल, बास, होलिल्याण्ड,आदर्श स्कुल

८) रुट:बि.पी.चोक देखि रानी तलाउ सम्म
सम्पर्क व्यक्ति  उज्ज्वल राठोर, फोन नं. ९८५८०५८७७७ वडा अध्यक्ष:११
सुरेन्द्र गुप्ता,वडा अध्यक्ष: ८ फोन नं. ९८५८०२१३६९
सहभागिता जनाउने संस्थाहरुस्सम्पूर्ण राजनीतिक दलहरु र भात्री संगठन हरु

९) रुट: गणेशमान चोक देखि चार बाहिनी चोक सम्म
सम्पर्क व्यक्तिस् बिन्दु भुषण बस्नेत वडा अध्यक्ष:१० फोन नं. ९८५८०२२८९८
सहभागिता जनाउने संस्थाहरु  ब्राइट इटल्याण्ड स्कुल,जुद्ध स्कुल,

१०) रुट: गणेशमान चोक देखि ट्राफिक चोक सम्म
सम्पर्क व्यक्ति स्बिन्दु भुषण बस्नेत वडा अध्यक्ष: १० फोन नं. ९८५८०२२८९८
सहभागिता जनाउने संस्थाहरु:   अल्पाइन कलेज,नेपालगंज हेल्थ क्याम्पस,कैलपाल एकेडेमी,जिल्ला ट्राफिक प्रहरी,

११)  रुट:  ट्राफिक चोक देखि जमुनाह सिमा सम्म
सम्पर्क व्यक्ति स्ओमकार नाथ मिश्रा वडा अध्यक्ष: १४ फोन नं. ९८४८०२०४६५
सहभागिता जनाउने संस्थाहरु: सशस्त्र प्रहरी बल गण,महेन्द्रनगर,साथि संस्था,आशा नेपाल,माईति नेपाल,

१२)  रुट: नगर भवन देखि रंगशाला सम्म
सम्पर्क व्यक्ति स्बिरेन्द्र बहादुर शाह, वडा अध्यक्ष: १३ फोन नं. ९८५८०२७०१६
सहभागिता जनाउने संस्थाहरुस् ५ नं. प्रदेश खेअकुद परिषद,जिल्ला खेअकुद परिषद र परिषद संग आबद्ध सम्पुण केलाकुद संघ संस्थाहरु

१३)  रुट: चार बाहिनी देखि बाँके गाउँ हुदै रामलिला मैदान सम्म
सम्पर्क व्यक्ति स्बिरेन्द्र बहादुर शाह, वडा अध्यक्ष: १३ फोन नं. ९८५८०२७०१६
सहभागिता जनाउने संस्थाहरु वेष्ट जोन मा.बि,मोडर्न पब्लिक,रेड क्रस

१४) रुट:  मालपोत कार्यालय देखि रामलिला मैदान सम्म
सम्पर्क व्यक्ति स्बिरेन्द्र बहादुर शाह, वडा अध्यक्ष १३ फोन नं. ९८५८०२७०१६
श्री रन्जना मल्ल,रेडक्रस, बाँके फोन ९८५८०२२३०६
सहभागिता जनाउने संस्थाहरुस् रेड क्रस,बस्तुगत संघ हरु

१५)  रुट:  बि. पी.चोक देखि पशिम हुदै भेरी प्राबिधि शिक्षालय,कुसुम पेट्रोल पम्प सम्म
सम्पर्क व्यक्ति :  तरुण बज्राचार्य, वडा सदस्य:१२  फोन नं. ९८५८०२४४०१
सहभागिता जनाउने संस्थाहरुस्भेरी प्राबिधिक शिक्षालय,नेपालगंज मेडिकल कलेज,ब्राइट फ्युचर एकेडेमी

१६)  रुट:  कृषि बिकास बैंक हुदै पशिम बेलासपुर सम्म
सम्पर्क व्यक्ति :   दिनेश राज पन्त,वडा सदस्य: १२ फोन नं. ९८५८०२०४०१
सहभागिता जनाउने संस्थाहरु युनाइटेड एजुकेशनल एकेडेमी,बस्तुगत संघ हरु

१७)  रुट:  व्यायामशाला, धम्बोझी स्कुल हुदै बिशाल चोक सम्म
सम्पर्क व्यक्ति:  डम्बर थापा, वडा सदस्य:१ फोन नं., ९८४८०२७६१८
सहभागिता जनाउने संस्थाहरु धम्बोझी स्कुल लगायत अन्य संघ संस्था हरु

१८)  रुट: धम्बोझी चोक देखि घरबारी टोल हुदै त्रिबेणी मोड सम्म
सम्पर्क व्यक्ति :  सुनिल सिंह हमाल, वडा अध्यक्ष: २  फोन नं. ९८४८०४२८९४
सहभागिता जनाउने  संघ संस्था हरु र स्थानीय बासिन्दाहरु

१९)  रुट: इद्गाहको उत्तर तर्फ बाट बागेश्वरी मन्दीर सम्म
सम्पर्क व्यक्ति स्सु सुनिल सिंह हमाल, वडा अध्यक्ष: २  फोन नं. ९८४८०४२८९४
उज्ज्वल राठोर, फोन नं:  ९८५८०५८७७७
वडा अध्यक्ष: ११
सहभागिता जनाउने संस्थाहरुस्बस्तुगत संघ संस्था हरु

२०)  रुट: त्रिबेणी मोड देखि फुल्टेक्रा चोक सम्म
सम्पर्क व्यक्तिस्वडा नं: ३,४,५,६
सम्पर्क ब्यक्ति कैफुल बरा जोलाहा वडा अध्यक्ष:५ फोन नं. ९८४८२२११४८ मो

अयुब सिद्धिकी वडा अध्यक्ष:३ फोन नं. ९८५८०२५४९७
समीर प्रताप सिंह वडा अध्यक्ष:६ फोन नं: ९८५८०२२२८४
सहभागिता जनाउने संस्थाहरु:  स्थानीय बासिन्दाहरु, स्कुल हरु