नेपाल जनपद प्रहरीका ४ सय ४३ जना प्रहरी निरिक्षकको सरुवा: को– कहां सरुवामा पनुभयो लिष्ट सहित…..

नेपाल प्रहरीका करीब २ दर्जन वरिष्ट अधिकारीहरुको अवकासको पूर्व सन्ध्यामा जनपद प्रहरीका ४ सय ४३ जना प्रहरी निरिक्षकको को एकै पटक सरुवा गरिएको छ ।
सरुवामा परेका अधिकृतहरुको केही नमुनागत भनाईका आधारमा गरिएको कुराकानीको आधारमा  यस पटकको सरुवा केही राजनितिक रंगरुप, केही कार्यकुशलता र केही नियमितरुपमा गर्नै पर्ने आधारमा प्रहरी निरिक्षको सरुवा गरिएको तथ्यांकले देखाएको छ ।

४ सय ४३ जना प्रहरी निरिक्षकको सरुवा: को– कहां क्लिक गर्नुहोस