स्थानिय निर्वाचन-२०७९: बाँकेको जानकीका उम्मेदवारद्वारा प्रतिवद्धता सार्वजनिक

१६ बैशाख, नेपालगञ्ज/ तराईको राजनिती क्षेत्रमा युवाहरुको प्रतिनिधित्व गर्दै नेकपा एमालेको तर्फबाट बाँके जिल्लाको जानकी गाउँपालिकामा उम्मेदवारहरुले शुक्रबार सामूहिकरुपमा प्रतिवद्ता सार्वजनिक गरिएको छ ।

शुक्रबार अपरान्ह गर्दै जानकी गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवारहरु हिमान्शु यादब र भुमिसरा धितालले लिखित प्रतिवद्ता पढेर सार्वजनिक गर्नुभएको थियो ।

प्रतिवद्ता पत्र ….