नेपालगञ्ज संगठित अपराधीहरूको थलो (नमुना घटनाको मिसिल सहित)

तस्बीर:- अदालतमा पेश भएको मिसिल र सम्वन्धीत जिल्ला अदालत र प्रहरी कार्यालयको भवन ।

नेपालगञ्जमा संगठित जघन्य अपराधीहरूको थलो बनेको नमुनाको रुपमा बाँके प्रहरीले पहिल्याएको एउटा सानो सफलताको कथालाई बाँके जिल्ला अदालतको डायरीको पाना नमुनाको रूपमा प्रस्तुत गरिएको छ ।

  • बांकेको मालपोत र भुमिसुधार कार्यालयका मोठ लगायतका सरकारी डकुमेन्ट कृर्ते कसरी गरिएका छन ?

  • मानिसहरु रातारात करोडपती-अरबपती बन्न कसरी सफल भएका छन ?

  • मिलेमतोमा भ्रष्टाचार कसरी मौलाएको छ ?

  • अपराध ढाकछोप गर्न ब्यक्ती अपहरण, हत्या जस्ता जघन्य अपराध कसरी गरिन्छ  ?

  • सम्पूर्ण घटनाको नमुना यस एउटा घटनाले पर्दा उठाउने काम गरेको छ । तर यस घटनाका मुख्य अभियुक्त तथा पात्र कौशल भन्ने खैरुल हसन अन्सारी उपहरण हत्या अभियोगमा सुरु अदालतबाट सफाई दिइसकेको छ भने कृर्तेमा मुद्धा जारि नै छ ।

नेपालगञ्जमा संगठित जघन्य अपराधीहरूको थलो बनेको नमुनाको रुपमा बाँके प्रहरीले पहिल्याएको एउटा सानो सफलताको कथालाई बाँके जिल्ला अदालतको डायरीको पाना नमुनाको रूपमा प्रस्तुत गरिएको छ ।  जुन मिसिल तलको लिंक खोलेर हेर्न र पढन सक्नु हुन्छ । Clicks here….

 

नेपालगञ्जमा संगठित जघन्य अपराध सम्वन्धी नमुना मिसिल………..Clicks $ download