मंसिर २१ गते हुने निर्वाचनको लागी नेपाली कांग्रेसले उम्मेदवारको टुंगो लगायो, को- कहाँबाट ….?

१० कात्तिक, नेपालगञ्ज/ कांग्रेसले दोस्रो चरणमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि २२ नेताको निर्वाचन क्षेत्रको टुंगो लगाएको छ। संसदीय बोर्डको बिहीबार बसेको बैठकले गरेको निर्णय अनुसार 

  • –शेरबहादुर देउवा, डडेल्धुरा
  • –रामचन्द्र पौडेल, तनहुँ १
  • –डा. शशांक कोइराला, नवलपुर १
  • –प्रकाशमान सिंह, काठमाडौं १
  • –गोपालमान श्रेष्ठ, स्याङ्जा २
  • –विमलेन्द्र निधि, धनुषा ३
  • –विजयकुमार गच्छदार, सुनसरी ३
  • –डा. शेखर कोइराला, मोरङ ६
  • –पूर्णबहादुर खड्का, सुर्खेत १
  • –महेश आचार्य, मोरङ ४
  • –गगन थापा काठमाडौं ४
  • –ज्ञानेन्द्रबहादुर कार्की, सुनसरी ४
  • –नवीन्द्रराज जोशी, काठमाडौं ८
  • –डा‍. नारायण खड्का, उदयपुर २
  • –डा. मीनेन्द्र रिजाल, मोरङ २
  • –डा. प्रकाशशरण महत, काठमाडौं ५
  • –फरमुल्लाह मन्सुर, बारा ३
  • –एनपी साउद, कञ्चनपुर २
  • –रमेश रिजाल, पर्सा ४
  • –अर्जुनप्रसाद जोशी, पर्वत
  • –रमेश लेखक, कञ्चनपुर ३
  • –नारायण कार्की, उदयपुर २