कांग्रेसका प्रदेश र प्रतिनिधि सभाका उम्मेदवार (सूचीसहित)………

१६, कात्त्कि, नेपालगञ्ज/ नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका सबै उम्मेदवारको टुंगो लगाएको छ।बिहीबार बिहान बालुवाटारमा बसेको कांग्रेस संसदीय समितिको बैठकले दोस्रो चरणमा मंसिर २१ मा ४५ जिल्लामा हुने १२८ प्रतिनिधि सभा र २५६ प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको हो।   

हेर्नुस् प्रदेश र प्रतिनिधि सभामा उठाएका कांग्रेसका उम्मेदवार:…