माओबादी केन्द्रले पनि पुर्बी रुकुमबाट बिजयीको खाता खोल्यो

२२ मंसिर नेपालगञ्ज/ बाम गठबन्धनबाट नेकपा माओबादी केन्द्रले पनि पुर्बी रुकुमबाट खाता खोलेको छ । 
प्रतिनिधि सभा सदस्य पदका लागी पूर्वी रुकुममा माओवादी नेता कमला रोका १० हजार ४ सय ३४ मतका साथ विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका
हरिशंकर घर्तिले ४ हजार ४ सय ६ मत पाउनुभएको छ ।

सम्बन्धित शीर्षक