काठमाडौको ठमेलबाट अन्तराष्ट्रिय बजारमा करोडौं मुल्यको करीब २ केजी लागू औषध कोकिन सहित २ जना बिदेशी पक्राउ


५माघ,काठमाडौँ/ लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको नेपाल प्रहरी टोलीले बोलिभियन नागरिक २८ बर्षीय फैडीममली एन्डीया र र थाई नागरिक २८ बर्षीया खुन्जा खनारत लाई लागूऔषध कोकिन १ के.जी. ९५८ ग्राम सहित पक्राउ गरेको छ ।

प्रंहरीले उनीहरुलाई बुधबार काठमाडौँ महानगरपालिका–२६ ठमेल स्थित एन८ीस हाउसको ३०३ नम्वरको कोठाबाट पकौउ गरेको हो ।
पक्राउ परेका ब्यक्तीके कोठाबा वरामद सुटकेस भित्र फल्सवटम बनाई सेतो रङको कागज,कालो रङको कार्वन पेपर र बाक्लो सेतो रङको प्लाष्टिकमा प्याक गरेको अवस्थामा ११ वटा प्यमकेटहरु भित्र रहेको अवस्थामा उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
उक्त घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकोछ ।