सुर्खेतमा यात्रु बहाक बस एक आपसमा ठोक्किएर दुर्घटना: ४५ जना यात्रु घाइते ( नाम सहित )

३० भदौ सुर्खेत/ रत्न राजमार्ग अन्तर्गत नेपालगञ्ज-सुर्खेत सडक खण्डको वीरेन्द्रनगर नगरपालीका वडा नम्बर ११ मा पर्ने ठूलो बिउरेनीमा २ यात्रु बहाक बस एक आपसमा ठोक्किँदा ४५ यात्रु घाइते भएका छन् ।

नेपालगञ्जदेखि सुर्खेत जांदै गरेको बा ३ ख ६२१२नम्बरको बस र सुर्खेतबाट नेपालगञ्जतर्फ आउदै गरेको ना ७०२४ नं को यात्रु बाहक बस शनिबार दिउँसो सुर्खेतको सुब्बा कुना नजिक बिउरेनी मोडमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिनु भएको छ।

घाइते सबैको सुर्खेतको वीरेन्द्रनगर स्थित माया नर्सिङ होम र देउती अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरी प्रमुख वसन्त रजौरेले बताउनस भयो । दुवै बस तीव्र गतिमा भएका कारण घटना भएको हुनसक्ने प्रहरीले बताएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका का इञ्चार्ज प्रहरी निरीक्षक हरि बिसीले घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ ।

घाइतेहरुको नाम हेर्नुहोस् ।

१. जि.सुर्खेत भे.ग.न.पा.-११ वस्ने वर्ष १७ को प्रमोद आचार्य सामान्य
२. ऐ.ऐ. वस्ने वर्ष ३८ कि निर्मला अधिकारी सामान्य
३. जि. वर्दिया वर्ष ३३ कि शान्ता गिरी समान्य
४. जि.दैलेख गुरास गा.पा.-३ वस्ने वर्ष ४७ को पदम बहादुर शाही
५. ऐ.ऐ.वस्ने वर्ष ४३ कि शान्तु कुमारी मल्ल ( शाही) सामान्य
६. ऐ. ढुङगेस्वर -१ वस्ने वर्षको ३४ कि लक्ष्मी खत्री सामान्य
७. निजकि छोरी वर्ष -९ कि रिया खत्री सामान्य
८. जि.सुर्खेत वि.न.पा.- ५ वस्ने वर्ष ४४ को कृष्ण दाहाल
९. ऐ.ऐ.१३ वस्ने वर्ष २२ कि एमुना धौलाकोटी सामान्य
१०. जि.दैलेख भैरवी गा.पा.-३ वस्ने वर्ष ४३ को अभिलाला आचार् सामान्य
११. जि.बाँके ने.ग.उप.न.पा. वसपार्क वस्ने वर्ष २२ कि उमा खत्री
१२. निजकी छोरी वर्ष ५ कि रिता खत्री
१३. जि.हुम्ला श्रीनगर गा.पा. -१ वस्ने वर्ष -९ को रामराज थापा
१४. जि.हुम्ला सिमिकोट गा.पा. वस्ने वर्षको -९ को किङ स्टोन रोकाय सामान्य
१५. ऐ.ऐ. खार्पुनाथ गा.पा. वस्ने वर्ष २० को प्रेम बहादुर बुढा समान्य
१६. जि.कालिकोट त्रिवेणी गा.पा. वडा नं. -७ वस्ने वर्ष ४२ को धनिराम देबकोटा
१७. जि.सुर्खेत भेरी गंगा न.पा.-२ वर्ष २८ कि राज कुमारी शाही
१८. ऐ. बीरेन्द्रनगर न.पा. वडा नं. -१० वस्ने वर्षको ३० कि चित्रा पौडेल सामान्य
१९. ऐ. वस्ने निजको छोरी वर्ष १५ कि रेखा पौडेल सामान्य
२०. ऐ. वस्ने निजको छोरा वर्ष -१२ को नविन पौडेल सामान्य
२१. जि.बाँके बैजनाथ गा.पा. वडा नं. -१ वर्ष २६ कि लक्ष्मी थापा
२२. ऐ.कोहलपुर न.पा. ११ वस्ने वर्ष २८ कि चन्द्रा आले
२३. ऐ.बैजनाथ गा.पा. -२ वस्ने वर्ष ४० को डम्मर बहादुर थापा सामान्य
२४. ऐ. कोहलपुर न.पा.-१ वस्ने बा.-३ ख. ६२१२ को चालक विष्णु खत्री सामान्य
२५. जि.सुर्खेत भेरीगंगा न.पा.-११ वस्ने वर्ष १९ की मञ्जु पुन मगर
२६. ऐ.ऐ.वस्ने वर्ष २३ को जित बहादुर ठाडा मगर
२७. जिल्ला सुर्खेत बि.न.न.पा.-१ वस्ने वर्ष -५५ की कौशिला बयलकोटी
२८. जि.दैलेख गुरास गा.पा.-३ वस्ने वर्ष ४३ को सन्तोष शाही
२९. ऐ.-५ वस्ने वर्ष ३७ कि गोल्मा कुमारी बि.क.
३०. जि.सुर्खेत लेकवेशी न.पा.-१० वस्ने वर्ष ७२ कि देबु बि.क.
३१. जि.कालिकोट त्रिवेणी गा.पा.-७ वस्ने वर्ष २४ को कृष्ण बहादुर देबकोटा समान्य
३२. जि.सुर्खेत बराह गा.पा.-५ वस्ने वर्ष २३ कि खगिसरा
३३. ऐ. वस्ने निजकि छोरी वर्ष -५ कि सविना भुषाल
३४. जि.बर्दिया बासगढी न.पा.-४ वस्ने वर्ष ४९ कि निर्माया बि.क.
३५. जि.बाँके राप्तिसोनारी गा.पा.-४ वस्ने वर्ष २८ को मनोज वस्याल
३६. ऐ.ऐ. वस्ने वर्ष ३० को कृष्ण धौलाकोटी
३७. जि.सुर्खेत बीरेन्द्रनगर न.पा.-१३ वस्ने वर्ष ३४ को अमर बहादुर शाही
३८. जि.सुर्खेत चौकुने गा.पा.-७ वस्ने वर्षको २४ कि लक्ष्मी नेवार
३९. ऐ.वस्ने निजको छोरा वर्ष -३ जोन नेवार
४०. जि.सुर्खेत बीरेन्द्रनगर न.पा.-८ वस्ने वर्ष ३५ को दान बहादुर सिंह
४१. जि.सुर्खेत भेरीगंगा न.पा.-१२ वस्ने वर्ष २१ कि विपसा रानाक्षेत्री
४२. जि.बाँके राप्तिसोनारी गा.पा.-४ वस्ने वर्ष ३५ को जोखराज रिजाल
४३. जि.सुर्खेत चौकुने गा.पा.-९ वस्ने वर्ष २३ कि ममता बि.क. गम्भिर
४४. जि.बर्दिया बासगढी न.पा.-४ वस्ने वर्ष ७२ कि देविसरा बि.क. सामान्य
४५. जि.सुर्खेत भेरीगंगा न.पा. १२ वस्ने वर्ष २२ को किशोर घर्तीमगर