नेपालगञ्जमा बिगत २४ घण्टामा १८ जनाको मृत्यु (बिवरण सहित)

१ जेष्ठ, नेपालगञ्ज/  नेपालगञ्ज स्थित भेरी अस्पताल, मेडिकल कलेज र कोहलपुर मेडिकल कलेजमा कोरोना संक्रमितहरुको मृत्यु श्रृखला रोकिएको छैन ।
अस्पतालमा उपचारका लागि आउनुभएकाहरु मध्य शुक्रबार बिहान सम्म बांके जिल्लाका २२२ जना र बाहिर जिल्लाका १६७ जनाको मृत्यू भएकोमा यो संख्या शनिबार बिहान सम्म बांके जिल्लाको ८ जना थपिएर २३० जना र अन्य जिल्लाको १० जना थपिएर १७७ जना पुगेको छ ।

अस्पतालले जानकारी दिएको रिपोर्ट र आफुलाई प्राप्त भएको रिपोर्ट अनुसार बांके कोरोना क्राईसिस म्यानेजमेन्टका फोकल पर्सन तेज वलीका अनुसार शुक्रबार बिहान देखी शनिबार बिहान १० बजे सम्म १८ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनुहुनेमा बर्दिया ठाकुरबाबा नगरपालिका वडानम्बर १ बर्दियाकी ३४ बर्षिय ५ महिनाकी गर्भवती महिला समेतको आज राती मृत्यु हुनपुगेको छ । मृत्यु हुनुहुनेहरु बर्दिया, कैलाली, सल्यान, दांग र बांकेका हुनुहुन्छ ।

कोरोना संक्रमित भई बांकेमा बिगत २४ घण्टामा मृत्यु हुनुहुनेहरुको विवरण …..

२२३) बर्ष ५३ महिला
खजुरा गापा- २ बाँके
RT-PCR : २०७८/१/१९ NGMC
भर्ना : २०७८/०१/१८ NGMC नेपालगञ्ज
मृत्यु : २०७८/१/३१ गते १०:३० बजे

२२४) बर्ष ५० महिला
कोहलपुर नपा- २ बाँके
RT-PCR : २०७८/१/२० , NGMC
भर्ना : २०७८/०१/२२ NGMC कोहलपुर
मृत्यु : २०७८/१/३१ गते ११:३० बजे

२२५) बर्ष ३९ पुरुष
नेपालगञ्ज उमनपा- २० बाँके
RT-PCR : २०७८/१/२१ भेरी
भर्ना : २०७८/०१/२३ भेरी
मृत्यु : २०७८/१/३१ गते १४:०० बजे

२२६) बर्ष ४२ पुरुष
कोहलपुर नपा- ४ बाँके
RT-PCR : २०७८/१/२६  बागेश्वरी ल्याब
भर्ना : २०७८/०१/२६  भेरी
मृत्यु : २०७८/१/३१ गते १६:२० बजे

२२७) बर्ष ३७ महिला
बैजनाथ गापा-२ बाँके
RT-PCR : २०७८/१/१८ NGMC
भर्ना : २०७८/०१/३० NGMC कोहलपुर
मृत्यु : २०७८/१/३१ गते १५:३० बजे

२२८) बर्ष ६१ पुरुष
कोहलपुर नपा- ९ बाँके
RT-PCR : २०७८/१/१५ NGMC
भर्ना : २०७८/०१/२१ NGMC कोहलपुर
मृत्यु : २०७८/१/३१ गते १९:३० बजे

२२९) बर्ष ३९ पुरुष
नेपालगञ्ज उमनपा – १९ बाँके
RT-PCR : २०७८/१/३० , भेरी
भर्ना : २०७८/०१/३० भेरी
मृत्यु : २०७८/१/३१ गते २०:३० बजे

२३०) बर्ष ४४ पुरुष
नेपालगञ्ज उमनपा- ७ बाँके
RT-PCR : २०७८/१/१५ NGMC
भर्ना : २०७८/०१/१८ NGMC कोहलपुर
मृत्यु: २०७८/२/१ गते ०८:०० बजे

बांके जिल्ला बाहिर अन्य जिल्लाका मृत्युहुनुहुनेहरु……

१६८) बर्ष ३७ पुरुष
शान्तिनगर गापा – ५ दाङ
RT-PCR : २०७८/१/२१ दाङ एन्टिजेन
भर्ना : २०७८/०१/३० भेरी
मृत्यु: २०७८/१/३१ गते १०:३० बजे

१६९) बर्ष ५० पुरुष
बाँसगढी नपा-५ बर्दिया
RT-PCR : २०७८/१/१८, भेरी
भर्ना : २०७८/०१/३५ भेरी
मृत्यु : २०७८/१/३१ गते ११:४५ बजे

१७०)   बर्ष ४० महिला
सिद्ध कुमाख- ४ सल्यान
RT-PCR : २०७८/१/२८ , सल्यान
भर्ना : २०७८/०१/३० NGMC कोहलपुर
मृत्यु : २०७८/१/३१ गते १२:४० बजे

१७१) बर्ष २४ पुरुष
बर्दगोरिया गापा-१ कैलाली
RT-PCR : २०७८/१/३० कैलाली
भर्ना : २०७८/०१/३० भेरी
मृत्यु : २०७८/१/३१ गते १४:१० बजे

१७२) बर्ष ४६ पुरुष
ठाकुरबाबा- १ बर्दिया
RT-PCR : २०७८/१/२२ भेरी
भर्ना : २०७८/०१/२१ भेरी
मृत्युु : २०७८/१/३१ गते १६:०० बजे

१७३) बर्ष ३४ महिला ( ५ महिनाक गर्भवती )
ठाकुरबाबा-१ बर्दिया
RT-PCR : २०७८/१/२२भेरी
भर्ना : २०७८/०१/२४ भेरी
मृत्यु : २०७८/२/०१ गते राती २:५८ बजे

१७४) बर्ष ६० महिला
बनगांड कुपिन्डे- ४ सल्यान
RT-PCR : २०७८/१/१२ भेरी
भर्ना : २०७८/०१/१२ भेरी
मृत्यु : २०७८/१/३१ गते २३:०० बजे

१७५) बर्ष ६० पुरुष
गुलरिया नपा- १० बर्दिया
RT-PCR : २०७८/१/२५ बर्दिया
भर्ना : २०७८/०१/२७ NGMC कोहलपुर
मृत्यु: २०७८/२/१ गते ०४:४५ बजे

१७६) बर्ष ४० पुरुष
मधुबन नपा- १ बर्दिया
RT-PCR : २०७८/१/१७ बर्दिया
भर्ना : २०७८/०१/३० भेरी
मृत्यु : २०७८/२/१ गते ०७:३० बजे

१७७) बर्ष ४० पुरुष
मधुबन नपा १ बर्दिया
Pcr : २०७८/१/१७ बर्दिया
भर्ना : २०७८/०१/३० भेरी
मृत्यु : २०७८/२/१ गते ०७:३० बजे